२४ आश्विन २०८१, बिहीबार
,
Latest
रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण दसैँमा गाउँ नै रमाइलो … चाडपर्वमा पनि बलेनन् सडकबत्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

तौल घटाउन चाहानुहुन्छ, बिहानै उठेर गर्नुहोस् यस्तो



अ+ अ-

काठमाडौं । धेरैजसो मानिसहरु बिहान उठेर दुध हालेको चिया पिउनाले स्वास्थयमा असर पर्छ। यदि तपाईं तौल घटाउने योजनामा हुनुहुन्छ भने बिहान उठेर खाने खानालाई परिवर्तन गर्नुपर्ने हुन्छ । दुधको सट्टामा तेजपातको चिया पिउन आवश्यक छ । यसले तौल घटाउन आवश्यक छ । खाना, तरकारी आदिमा प्रयोग गरिने तेजपातको चियाले तौल घटाउन मद्दत गर्छ ।

विशेषज्ञका अनुसार तेजपातमा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा एन्टी अक्सिडेन्ट, क्याल्शियम, सेलेनियम, आइरन, कपर र पोटाशियम पाइन्छ । यदि तपाईं हरेक दिन बिहान यसको चिया पिउँदा स्वास्थ्यमा धेरै फाइदा पाइन्छ । 

तेजपातको चिया बनाउनका लागि ३ वटा तेजपात लिने, यसमा एक चुट्की दालचिनी पाउडर, २ कप पानी, कागती र मह लिने । तेजपातलाई राम्रोसँग पखाल्ने र उमालेको पानीमा राख्ने । र यसमा दालचिनीको पाउडर मिसाउने । यसलाई १० मिनेटसम्म पकाउने र छानेर चिया पिउने गर्नुपर्छ । स्वादिष्ट बनाउनका लागि मह र निम्बु मिसाउन सकिन्छ । 

तेजपातको चियामा मेटाबोलिज्म बढाउने पदार्थ पाइन्छ । यसले शरीरमा अनावश्यक बोसोलाई पगाल्न मद्दत गर्छ । यसमा प्रोटिन र फाइबर पाइन्छ । दालचिनीले शरीरमा डिटोक्स गर्ने काम गर्छ । यसका साथै, यो चिया पिउने गर्दा चिन्ताको मात्रा कम हुन्छ । र तौल पनि कम हुन्छ ।