३ मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एम्बुलेन्स दुर्घटना : बिरामीको मृत्यु, दुई घाइते

भरतपुर । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स शहीद चोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नं.को म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो । ठक्करबाट एम्बुलेन्समा

हुवावेले ‘गलत कुरा गरेको छैन’: अध्यक्ष कोअ पिङ

बार्सिलोना । हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनीका अध्यक्ष कोअ पिङले बार्सिलोनामा भएको मोबाइल वर्ड कङ्ग्रेसमा मङ्गलबार

भारतलाई लाग्यो झट्का, यूसूफ अजहर जिवितै रहेको दाबी

v भारतले हिजो पाकिस्तानको बालाकोटमा गरेको हवाई आक्रमणबाट जैस ए मोहम्मद संगठनको तालिम केन्द्र ध्वस्त पारेको भन्दै संगठन चलाईरहेका मुख्य

इंग्लिस प्रिमियर लिग : एभर्टन र लेष्टर सिटीको सहज जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले कार्डिफ सिटीमाथि सहज जीत हात पारेको छ । मंगलबार राति भएको खेलमा उसैको

डाक्टरहरु सडकमा, बिरामीहरु मर्कामा

काठमाडौँ । देशभरका डाक्टरहरु सडक आन्दोलनमा उत्रिएका छन् ।डाक्टरहरुको आन्दोलनले बिरामीहरु मर्कामा परेका छन् । राजधानीका टिचिङ, वीर, कान्ति, ट्रमा

भारत-पाकबिच एलओसीमा गोली हानाहान, चार जनाको मृत्यु

पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले एक चरमपन्थी संगठनको शिविरमा हमलापछि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा तनाव बढेको छ । नियन्त्रण रेखाका थुप्रै

शिलालेखमा नाम नसच्याएको भन्दै क्याम्पस प्रमुखलाई तीन घण्टा थुने

स्याङ्जा । गल्याङ क्याम्पस प्रमुख मंगलबार कार्यालयमै तीन घण्टा थुनिएका छन् । क्याम्पस हाताभित्र रहेको खानेपानीको धारामाथि टाँसिएको शिलालेखमा नाम

मेस्सीको कमान्डमा बार्सिलोनाका सेना रियल मड्रिडसँग भिड्दै

काठमाडौँ । स्पेनिस कोपा डेल रे फुटबलमा बुधबार सेमिफाइनलअन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा रियल मड्रिड र बार्सिलोना भिड्दैछन् । यसअघि

आफ्नो रोजाईको स्थान र समयमा भारतमाथि हमला गर्ने पाकिस्तानको धम्कि

काठमाडौँ । मंगलबार विहान भएको आक्रमणमा ठूलो संख्यामा चरमपन्थी मारिएको भारतीय दाबीलाई पाकिस्तानले अस्वीकार गरेको छ । भारतीय मिडियाहरुले भने

शेयर बजार सात अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक

पोप फ्रान्सिसका सल्लाहकार बालयौन दूराचारको आरोपमा दोषी ठहर

मेलबोर्न । पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ ।

सिरानबाट नहर बग्ने तर, हाम्रा खेत बाँझै रहने ?, भारतसँग…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धीअनुसार नेपालले पानी पाउनुपर्ने बताएका छन् । उनले राष्ट्रिय हित नछाड्न निर्देशन समेत

‘गोल्डेन बुट’ दौड : मेस्सी एमबाप्पेभन्दा मात्रै ३ गोलले अगाडि

काठमाडौँ । सिजन २०१८/१९ को युरोपियन गोल्डेन बुट दौडमा स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी सबैभन्दा अगाडि छन् । यो सिजन

पौडेल पक्ष नगएपछि कांग्रेस बैठक स्थगित, देउवा तनावमा

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सहमतिबाट अनुशासन र निर्वाचन समिति गठनको माग

सरकारबाटै अन्यायपूर्ण व्यवहार भयो, अब सर्वाेच्च जान्छु : उपसचिव सञ्जेल

काठमाडौँ । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि सरकारबाटै अन्यायपूर्ण व्यवहार भएको भन्दै अदालत जाने बताएका छन् । सञ्जेलले ७०

हजुरबुबाले जस्तै रेल चढेर भियतनाम पुगे किम जोङ उन

काठमाडैँ । उत्तर कोरियाका नेता किम जोङ उन आफ्नो हजुरबुबाले जस्तै रेल चढेर भियतनाम पुगेका छन् । उन चार हजार

विश्वकप म्याच हुन्छ-आईसीसी, खेल्ने वा नखेल्ने निर्णय बोर्ड र सरकारले…

काठमाडौँ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले भारत र पाकिस्तानबीचको विश्वकप म्याचबारे कुनै अन्यौल नरहेको बताएको छ । आउँदो १६ जुनमा म्यान्चेस्टरमा

विदेशमन्त्रीद्वारा राजीनामा

तेहरान । इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा

नेपाल अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

काठमाडौँ । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपाल अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको

सङ्घीय संसद् भवनमा सुविधा सम्पन्न चमेनागृह

काठमाडौँ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिमा सुविधा सम्पन्न चमेनागृहको निर्माण शुरु भएको छ । शहरी विकास मन्त्रालयले