१४ असार २०८३, आईतवार
,
Latest
नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतमा दंगा प्रहरी भित्राएर दमन भयो: नेपाल बार



अ+ अ-

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले अदालत भित्र दंगा प्रहरी ल्याएर दमन गरेको आरोप लगाएको छ । आज पत्रकार सम्मेलन गर्दे वार एशोसिएसनले कलम र कागज लिएका कानूनव्यावसायी  माथी एस एल आर सहितको दंगा प्रहरी सहित  बुट र लाठी प्रयोग गरेर दमन गरेको आरोप लगाएको छ । बारका उपाध्यक्ष रक्षा बस्यालले भन्नुभयो "जति दमन गरेपनि न्यायीक सुधारको बाधक प्रधानन्यायधीशले राजीनामा नआउदा सम्म आन्दोलन जारी रहन्छ ।  "