१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतमा ‘अमेरिकन ईगल’, धर्नामा बसेका कानुन व्यवसायी माथी आक्रमणको प्रयास (भिडियो )



अ+ अ-

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले गरिरहेको बिरोध कार्यक्रममा आक्रमणको प्रयास भएको छ ।  कानूनव्यासायीहरु धर्ना बसेको स्थानमा चार अपरिचित युवाहरु प्रबेश गर्दे गालीगलौज उत्रिएका थिए ।

उनिहरुले कालोकोट च्यात्ने भन्दै  एक–एक वकिलहरूलाई ठोक्छु भन्दै आक्रमणको प्रयास गरे । उनिहरुलाई कानूनव्यासयीहरुले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाए पछि तनाबग्रस्त बनेको बार केही शान्त भएको थियो  ।