५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वकप क्रिकेट : रोहितको अविजित शतकसँगै अफ्रिकामाथि भारतको शानदार जित

काठमाडौं । भारतले विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । बुधबार इंग्ल्यान्डको साउथह्याम्पटनमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले ओपनर रोहित शर्माको अविजित शतकसँगै ४७.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । जितसँगै भारतले

दक्षिण अफ्रिकाले ७ विकेट गुमायो, चाहाल एक्लैले लिए चार विकेट

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरेको छ । इंग्ल्यान्डको

पत्रकारको नाक भाँच्ने नगर प्रमुखको धम्कीप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासङ्घले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति

वायुसेवा निगमको जापान उडान स्थगित, महिना दिनमा एक जनाले मात्र…

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले यात्रु नपाएको भन्दै तत्कालका लगि जापान उडान स्थगित गरेको छ ।एयरलाइन्सले

जेपी डुमिनी ३ रनमै आउट, जस्प्रित बुमराह र चाहालले लिए…

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरेको छ । इंग्ल्यान्डको

पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३ लाई हराउदै आर्मी फाइनलमा…

काठमाडौं । विभागीय टिम आर्मी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा

रोजगारीकालागि मलेसिया खुलाउन काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित लाखौँ नेपाली युवा रोजगारीका लागि

अभियुक्तलाई जोगाउन भूमिका खेलेको आरोपमा प्रहरी निरीक्षक अनुसन्धानमा तानिए

काठमाडौं । सवारी ज्यान मुद्दाका अभियुक्तलाई जोगाउन भूमिका खेलेको आरोपमा एक जना प्रहरी निरीक्षक अनुसन्धानमा तानिएका छन् । अख्तियार दुरुपयोग

फिफाका अध्यक्ष इन्फान्टिनोलाई एन्फाले ढाका टोपी उपहार दियो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष गिएनी इन्फान्टिनोलाई ढाका टोपी उपहार दिएको छ

सरकारको नारा– ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गरेका छन् ।

लोक सेवा आयोगको विज्ञापनलाई लिएर सत्तारुढ सांसदले नै विरोध जनाए

काठमाडौं । लोक सेवा आयोगले कर्मचारी भर्ना गर्न खुलाएको विज्ञापनलाई लिएर सत्तारुढ सांसदले नै विरोध जनाएका छन् । संविधानको मूल

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको खराब सुरुवात, जस्प्रित बुमराहले लिए…

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरेको छ । इंग्ल्यान्डको

इजिप्टमा आठ अर्धसैनिकको मृत्यु

कायरो । सिनाई प्रायःद्वीपमा बुधबार आतङ्ककारीहरुले इजिप्टका आठ अर्धसैनिकको हत्या गरेका छन् । लामो समयदेखि जिहादी आतङ्ककारीहरुले यस शहरमा हिंसा

जि २०’ मा मेक्सिकोका राष्ट्रपतिले भाग नलिने

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्डे«स् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि२० सम्मेलनमा भाग नलिने घोषणा गरेका छन्

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ रोज्यो

काठमाडौं । विश्वकप क्रिकेट दक्षिण अफ्रिकाले भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । इंग्ल्यान्डको साउथह्याम्पटनमा केहीबेरपछि सुरु हुने खेलमा

नेकपा बैठक बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहिबार (भोलि) केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन टुंग्याउने भएको छ। मंगलबार दिउँसो तीन बजेका

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो, आउँदो असारभित्र सञ्चालनमा आउने

काठमाडौं । लामो समयदेखि चर्चामा रहको पेट्रोलियम पाइपलाइन परियोजना करिब सम्पन्न हुने अवस्थामा पुगेको छ । मुलुकमा सञ्चालित राष्ट्रिय गौरवका

चन्दा नदिएको भन्दै रौतहटमा मेयर कुटिए

रौतहट । इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले राजपुर नगरपालिकाको मेयरलाई कुटपिट गरेका छन् । मंगलबार राति

डेल स्टेन टोलिबाट बाहिरिए, क्रिकेटबाट सन्यास लिने अनुमान

काठमाडौं । दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेन घाईते भएर टोलिबाट बाहिरिएका छन् । उनको विश्वकप यात्रा यहीं सकिएको छ।

सरकारको ‘बाहुबली’ शासन बन्द गरियोस् : डा.केसी

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सरकारले स्वेच्छाचारी ढंगले अघि बढिरहेको भन्दै बाहुबली चरित्र नदेखाउन आग्रह