१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफाका अध्यक्ष इन्फान्टिनोलाई एन्फाले ढाका टोपी उपहार दियो



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष गिएनी इन्फान्टिनोलाई ढाका टोपी उपहार दिएको छ ।

फ्रान्सको पेरिसमा आयोजित फिफा कांग्रेसमा भाग लिन पुगेका एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले अध्यक्ष इन्फान्टिनोलाई ढाका टोपी लगाइदिएका हुन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली ढाका टोपी लगाइ दिएपछि फिफा अध्यक्ष इन्फान्टिनोसँग एन्फा पदाधिकारीले फोटो खिचाएका छन् ।

तस्बिरमा अध्यक्ष इन्फान्टिनोसहित एन्फा अध्यक्ष शेर्पा, एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङ र एन्फा उपाध्यक्ष वीरबहादुर खड्काले फोटो खिचाएक छन् ।

फिफा कङ्ग्रेसमा सहभागी हुन एन्फा टोली गत सोमबार फ्रान्स प्रस्थान गरेको थियो ।




भर्खरै