२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोखरा जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाँदै हुनुहुन्छ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनुभएका प्रधानमन्त्री प्रचण्ड आफैँ पोखरा जान लाग्नुभएको हो । चालक दलका चार सदस्यसहित ७२ सवार यती एयरलाइन्सको जहाज आज बिहान ११ बजेर १० मिनेटमा पोखराको सेती नदीस्थित खोँचमा दुर्घटना भएको

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट अभूतपूर्व विश्वासको मत पाएको वर्तमान सरकारले जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्प व्यक्त गर्नुभयो ।

बहुमत नपुगेपछि सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन भएन

सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको

गण्डकी प्रदेश सभामुखद्वारा सपथ ग्रहण

धिताललाई सभामुख बनाउने पक्षमा सत्तारूढ एमालेका २१, माओवादी केन्द्रका आठ र राप्रपाका दुई र एक स्वतन्त्र सदस्यले मतदान गर्नुभएको थियो

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

नेपालको राजनीति तीन पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भयोः सांसद थापा

नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गर्नु भएको छ ।

गण्डकी प्रदेश सभाको सभामुखमा माओवादीका धिताल निर्वाचित

गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् ।

अभूतपूर्व विश्वासको मतले उर्जा र गौरवबोध भएको छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताउनुभएको छ ।

गण्डकीको सभामुखमा धिताल र अर्यालको उम्मेदवारी

गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल र नेपाली कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिनुभएको छ ।

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली परामर्शमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास

प्रदेश नं १ सरकारलाई विश्वासको मत

प्रस्तावको पक्षमा ५९ मत परेको थियो । प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत

एमाले अब सुध्रिनेवाला छैन – माधव नेपाल

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई बिश्वासको मत

अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जनाले बिश्वासका मत दिए । नेपाली कांग्रेसका २७ सांसदले

बागमति प्रदेशको सभामुखमा राप्रपाका पाठक निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य भुवन पाठक बागमती प्रदेशको सभामुखमा नियुक्त हुनुभएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा

लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत् प्राधिकरणले वार्तामा बोलायो

मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अन्यत्र सार्नुपर्ने माग राख्दै वडाध्यक्ष तामाङको नेतृत्वमा वास्तविक जग्गाधनीभन्दा बाहिरका व्यक्तिको संलग्नतामा सबस्टेसन

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौँ: प्रधानमन्त्री प्रचण्ड

हाँले भन्नुभयो, ‘‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन। मैले क्याबिनेटको पहिलो बैठकबाट

प्रदेश १: माओवादीका दुई र एमालेका एक मन्त्रीले लिए शपथ

विराटनगर । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेर सात सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको

घरबेटी वा दाजुभाइ भनेर सडक अलपत्र पार्नेहरुलाई कारबाहीको दायरमा ल्याउछु…

उहाँले भन्नुभयो, ‘म कोही घरबेटी, मित्र, कोही दाजुभाईसँग सम्बन्धित भएर काम गर्दिन । निरपेक्ष ढंगले काम गर्छुु । आवश्यक्तालाई जो

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।