२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ ।

माओवादीका लेखा आयोग सदस्य बराल एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य काशिचन्द्र बराल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले)का

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

मुख्यमन्त्रीले शपथ लिएसँगै उहाँको नेतृत्वमा गठित तीन सदस्यीय मन्त्रिपरिषद् सदस्यमा नियुक्त मन्त्री मङ्गलबहादुर शाही र विनोदकुमार शाहले पनि प्रदेश प्रमुखसमक्ष

सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती !

उहाँले भन्नुभयो, “असाध्यै लामो लाइन व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीसहित पाँच कर्मचारी समेत खटिनु प¥यो, जनप्रतिनिधि कै यस्तो हालत छ

गठबन्धनको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा

अध्यक्ष ओली मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।

लुम्बिनी प्रदेश: मुख्यमन्त्री गिरीसहित दुई मन्त्रीले लिए शपथ

दाङको राप्ती उपत्यकामा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ खुवाएका हुन् ।

भ्रष्टाचारको नियन्त्रणका लागि पूर्व सचिवका १० सुझाब

'भ्रष्टाचार र अख्तियारको दुरूपयोगसँग जोडिएका विषयको छानविन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी

एकताका लागि जसपा र एकीकृत समाजवादीबीच वार्ता हुँदै

कार्यदलमा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालसहित नेताहरु विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहनुभएको छ । त्यस्तै जसपाबाट नेताहरु

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्य

सत्ता साझेदार दलको बैठक बस्दै

सत्ता साझेदार दलको बैठक बस्दैछ । सरकारले बिश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पु-याउन बैठक बस्न लागेको हो ।

विश्वासको मत जाहेर गरिसके पछि अब के आधारमा प्रतिपक्ष ?

बारम्बार नेपाली कांग्रेसको विश्वास माथि लात हानेका अस्थिर र अनैतिक राजनीतिका चतुर खेलाडी प्रचण्डलाई कांग्रेसले लत्रिएर विश्वासको मत दिनु भनेको

गोरखाबाट फर्केलगत्तै ओली भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट फर्किएलगत्तै सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नु भएको छ

सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने निर्णय गरेर रामो गर्योः…

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने निर्णय गरेर रामो

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् ।

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् ।

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको…

काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत

कर्णालीको मुख्यमन्त्रीका लागि माओवादीका शर्माको दाबी पेश

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्माले दाबी पेश गरेका छन् ।

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ।

लुम्बिनी प्रदेश: मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

विश्वासको मतसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरुप लियो– प्रधानमन्त्री प्रचण्ड

पृथ्वीनारायण शाहको ३०१औँ जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारलाई अब राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिनुभयो ।