२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रलाई पहिचान दिनेलाई सम्मान गर्न कसैले पनि हिनताबोध गर्नुपर्दैन: राजेन्द्र…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुरुमै प्रधानमन्त्रीमा प्रस्ताव गर्दा पत्रमै हस्ताक्षर गरेर समर्थन गरिसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्न गर्नुभएको प्रस्तावमाथिको छलफलमा उहाँले राप्रपा विश्वासको पक्षमा रहेको बताउनुभयो । उहाँले

देउवालाई ओलीको प्रश्न– ‘गुरुजी, आफूले कतिपल्ट संसद् विघटन गर्नुभो ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विषयमा कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले उठाएको विषयमा

संविधानको रक्षाको पक्षमा उभिने विश्वासमा प्रधानमन्त्रीलाई विश्वासको मत दिइने छ:…

यद्यपि नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकारमा सहभागी नहुने र संघीय संसद्मा प्रमुख विपक्षी दलको रुपमा भूमिका निर्वाह गर्ने निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएपछि ओलीको कांग्रेसलाई धन्यवाद

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकामा नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन्

प्रधानमन्त्री दाहालले माग्नुभयो विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत माग्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत माग्दै संसदमा- सम्बोधनको पूर्णपाठ (फोटो फिचर)

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उहाँले संसदमा नयाँ अध्यायको सुरुवात गरौ भन्दै विश्वासको मत माग्नु भएको छ ।

कांग्रेसका ५ नेताले राखे तीन बुँदे फरक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा पाँच नेताले फरक मत राखेका छन् ।

विश्वासको मत लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वासको मत लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वासको मत दिने निर्णयमा कांग्रेसबाट क–कसले राखे फरक मत ?

नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण र एकीकरणका लागि प्रस्ताव

मुख्य प्रश्न हाम्रो आन्दोलन कुन बाटो भएर अगाडि बढ्छ र कति समयमा कस्तो परिणाम निस्कन्छ भन्ने स्पष्ट योजना बनाउनु हो

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

भुसालले एकीकृत समाजवादीमा महासचिव पद मागेको तर उहाँलाई सुरुमा सचिवालय सदस्य दिने तयारी भएको बताइएको छ ।

देउवाद्वारा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव, कार्यसम्पादन समितिले निर्णय गर्ने

मंगलबार बिहान आफ्नो निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारीको बैठकमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने प्रस्ताव गर्नुभएको हो ।

११ बजे बोलाईएको संसद बैठक २ घण्टापछि सर्‍यो

संसद सचिवालयले एक सुचना जारी गर्दै बिहान ११ बजे बोलाईएको बैठक दुई घण्टा पछि सारिएको जनाएको छ ।

सर्तसहित प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने नेकपा एसको निर्णय

नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कर्णाली प्रदेशः सभामुखको चयन माघ १ मा

कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ ।

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिनुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।

नीतिगत सुधारको लक्ष्यसहित २१ बुँदामा समेटियो सरकारको न्यूनतम कार्यक्रम

सत्ता साझेदार दलका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल नै बनाएर न्यूनतम कार्यक्रम तयार पारेको हो । कार्यदलले

सभापति देउवाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिनुभएको छ ।

बिश्वासको मत दिनुस: प्रचण्ड, साथीहरुसंग सल्लाह गर्छु: देउवा

दुई नेताको भेट बारे कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले न्युजपोलारसंग भन्नुभयो 'प्रचण्डजीले मत माग्नु भयो सभापतिज्यूले मंगलबार बिहान दलको बैठक

विश्वासको मत दिन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्ड देउवा निवास धुम्बाराहीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँको निवास धुम्बाराही पुग्नुभएको छ ।