२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न रविको पार्टीका सांसदलाई निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ । रास्वपा संसदीय दलको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष लामिछानेले सांसदहरुलाई संसदीय बैठकमा जनताले दिएको जिम्मेबारी पूरा गर्नका लागि लाग्न निर्देशन दिनुभयो । रास्वपा आफैँ पनि सत्ता

मधेश प्रदेश: जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी

मुख्यमन्त्री पदका लागि दाबी गरेका रामअशिष यादवले भने पूर्वसभामुखसमेत रहेका सरोजकुमार यादवलाई समर्थन गरेका छन् । मधेश प्रदेशमा जसपाका १६

निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यकः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजिबजर, सहकारी, बीमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक,

सङ्घीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदै

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आज सोमबारदेखि प्रारम्भ हुँदैछ ।

संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा (फोटोफिचर)

पुस २५ गते (भोली) अपरान्ह एक बजेका लागि आह्वान गरिएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीद्वारा दाबी पेश

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत पाउँछन्, दायाँबायाँ हुँदैनः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने दाबी गरेका छन् ।

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति

सहमतिअनुसार रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसद्बाट काननूनका रुपमा पास गर्ने, सीके राउतसँग भएको सहमति

निर्मला कुर्मी प्रकरण: आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुन्धानमा

समाजवादी ध्रुवीकरणको प्रयत्न गर्न बाबुराम भट्टराईको प्रस्ताव (प्रतिवेदनसहित)

समाजवादी ध्रुवीकरणको प्रयत्न गर्न बाबुराम भट्टराईको प्रस्ताव (प्रतिवेदनसहित) काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको

भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकार गम्भीर छ: प्रधानमन्त्री

आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहन्छ । भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ । त्यसप्रति म

प्रधानमन्त्रीसँग अध्यक्ष नेपाल र अध्यक्ष यादवको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच

प्रदेश १ को मुख्यमन्त्री बन्दै एमाले नेता कार्की

सत्ता साझेदारहरुले आजै नेकपा (एमाले) का हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउने तयारी गरेको बताइएको छ ।

कार्यदलले शीर्ष नेताहरूलाई बुझायो प्रतिवेदन

काठमाडौं । काठमाडौं । सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका

महराको संयोजकत्वमा बृहत् वाम एकताका लागि माओवादीको पाँच सदस्यीय कार्यदल…

नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

प्रतिनिधिसभामा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय

काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन, प्रतिपक्षमा बस्छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताउनुभएको छ ।