२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ बजे बोलाईएको संसद बैठक २ घण्टापछि सर्‍यो



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ ।

संसद सचिवालयले एक सुचना जारी गर्दै बिहान ११ बजे बोलाईएको बैठक दुई घण्टा पछि सारिएको जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।