७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
संघ र प्रदेशका सबै सांसदले सामूहिक राजीनामा दिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले सामूहिक राजीनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको ठहर गर्दै सामूहिक राजीनामा दिएका हुन् । साथै, राप्रपाले आन्दोलनरत जेन जी पुस्ताको मागको सम्बोधन

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ ।

रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामूहिक राजीनामा दिएका छन् ।

प्रदर्शनकारी संसद भवनभित्र प्रवेश गरे

काठमाडौँ । जेनजी प्रदर्शनकारीहरू संघीय संसद भवनमा प्रवेश गरेका छन् । सोमबार भएको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । उनीहरू गेट तोडेर भित्र प्रवेश गरेका हुन् ।

मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले राजीनामा दिएका हुन् ।

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् ।  

अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको

प्रधानमन्त्री ओलीको घरमा आगजनी र तोडफोड

काठमाडौँ । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी र तोडफेड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली

गगन थापाको घरमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी

गगन–विश्वप्रकाशको अपिलः ७ बुँदेको औचित्य सकियो, मन्त्रीहरू फिर्ता आउनू

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा (एमाले)सँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको बताएका छन् ।

एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन उग्र बन्दै गइरहेको छ । आन्दोलनकारीहरूले कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै

कलंकीमा प्रहरीले गोली चलायो

काठमाडौँ । कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा आगजनी

देउवा निवास बूढानीलकण्ठमा आगजनी

काठमाडौं । जेनजीको आन्दोलन चर्किँदै जाँदा दोस्रो दिन प्रदर्शनकारीले नेताको घरलाई लगातार निशाना बनाइरहेका छन् । यसैक्रममा बुढानिलकण्ठस्थित कांग्रेस सभापति

खानेपानीमन्त्री यादवद्वारा राजीनाको घोषणा

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सरकार र प्रशासनबाट भएको दमनको विरोध गर्दै खानेपानी

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड

आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

कांग्रेस सभापति देउवाको निवासमा तोडफोड

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

रास्वपा सांसद असिम शाहले दिए प्रतिनिधि सभा सदस्यबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।