© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयमित भई राष्ट्रका सम्पति ओगाउन आह्वान गर्नुभएको छ । लामिछाने एक अपिल जारी गर्दै सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै भएको जनाउनु भएको छ । उहाँले जारी गर्नुभएको अपिल आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
काठमाडौँ । जेनजी प्रदर्शनकारी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी

प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् । आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले सम्बोधन

राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई वार्तामा आउन आपिल गर्नुभएको छ ।

राष्ट्रिय सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी भएकोले सम्पूर्ण युवा र जनतालाई संयमता अपनाउन अनुरोध गरेको छ। बिज्ञप्तिमा भनिएको छ

काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती राज्यलक्ष्मी चित्रकार घरभित्र जल्लु भएको छ डल्लुस्थित घरभित्रै

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले जेन–जेड आन्दोलनमा भएको सरकारी दमनप्रति दुःख व्यक्त गर्दै सबैलाई संयमता अपनाउन आग्रह

जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेका छन् ।

काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले जेन-जी समूहलाई संयमित हुन आग्रह गर्नुभएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत डा.

काठमाडौँ । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको

जेनजी युवाहरूले राष्ट्रपति कार्यालयमा आगजनी गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएलगत्तै बालुवाटार छाडेका छन् । बालुवाटार छाडेर उनी कहाँ गए भन्नेबारे केही खुलेको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा भएका छन् ।

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरुले संयमित भएर संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हालको जेन–जेड आन्दोलनलाई “नितान्त युवाको नेतृत्वमा आधारित” भन्दै संयमित हुन आह्वान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भएको छ ।

जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संघीय संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले सामूहिक राजीनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको छ ।