५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५० ढोका खोलिए

धरान, (सुनसरी) । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५०  ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ८ : १५

प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

कोशी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

भक्तपुर र काभ्रेको सिमा साँगामा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

पहिरोमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर फसेको छ ।

मेची राजमार्गका ठाउँठाउँमा पहिरो, पुलसमेत बगे

मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै २० भन्दा धेरै ठाउँमा पहिरो गएको छ ।

विज्ञ भन्छन्– विपद्‌मा मनोबल उच्च बनाउनुहोस्

शुक्रबार साँझदेखि नै मुलुकका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । नदीको बहाव बढ्न थालेको छ, पहिरोको खतरा पनि उस्तै

आज पनि देशभर पानी पर्ने, कहाँ–कहाँ हुँदैछ भारी वर्षा ?

कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ

प्रतिकुल प्राकृतिक परिस्थितिका बाबजुद सरकार उच्च मनोबलका साथ काम गरिरहेको…

म सबैलाई प्रत्यक्ष अपिल गर्दछु - तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ सुरक्षित रहनुस र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस

आजपा अध्यक्ष प्रभु साहको पुर्वनिर्धारित सम्पुर्ण कार्यक्रम स्थगित, बाढिपहिरो पीडितको…

काठमाडौं। आम जनता पार्टी (आजपा) ले अहिले बाढी, पहिरो, बर्षाले मुलुक संकटको सामना गरिरहेको बेला आवश्यक उद्धार, राहत, सहयोग एवं

तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्यो पानी ?

विभागका अनुसार बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रमा खतराको तह पार

जोखिमयुक्त बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गरिदै

विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू (जस्तै: शौचालय, खानेपानी, सुरक्षित

उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ः०० देखि बिहान ६ः००

आन्तरिक उडान सबै रद्द

काठमाडा । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार

धनगढी बस दुर्घटनाः एक जनाको मृत्यु, १२ घाइते

सुदूरपश्चिम । धनगढीबाट पोखराका लागि छुटेको बा२ख१९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

अविरल वर्षासँगै बढ्न थाल्यो उपत्यकाका नदीमा पानीको बहाव

शुक्रवार रातिदेखिको अविरल वर्षाका कारण कारण वागमती, विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको छ ।

आइतबार र सोमबार सार्वजनिक विदा

काठमाडौँ । देशैभरि अविरल वर्षा जारी रहेकोले प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले दुई दिन बिदा दिएको छ । भोलि आइतबारदेखि

आइतबार र सोमबार सार्वजनिक विदा

भोलि आइतबारदेखि कार्यालय खुल्ने भए पनि बर्षाका कारण सरकारले सोमबारसम्म सार्बजनिक विदा दिएको हो ।

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

राजविराज । यहाँ छुट्टाछुट्टै दुर्घटनामा परी आज तीन जनाको ज्यान गएको छ । हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा

पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटना

प्रत्यक्षदर्शी सागर ढकालका अनुसार, कार्तिके नजिक आज बिहान एक गाडी खसेको छ । ढकालले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा

कान्ति लोकपथमा आवागमन पूर्ण रूपमा बन्द

सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ

काठमाडौं उपत्यका भित्रिन र बाहिरिन ३ दिनसम्म रोक

कोशी, मधेश, बागमती, गण्डकी र लुम्विनी प्रदेशका सबै जिल्लाबाट अन्ने सामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधन आवतजावत मिति