२४ असार २०८३, बुधबार
,
Latest
मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नगर्नु राज्यतर्फबाट भएको मानव अधिकार हननः लिली थापा वन अधिकृत यादव घुससहित पक्राउ राष्ट्र बैंक तेस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधानका लागि दुई वर्ष लाग्ने, असारभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी ‘सन्तोषजनक छैन मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन अवस्थाः द्वन्द्वकालीन पीडितलाई न्याय दिलाउने सिफारिस कार्यान्वयनमा ढिलाइ’ रास्वपा सांसदको प्रश्न: म भात खान्छु, सरकारले के खान्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वागत नेपाल रिहा

काठमाडौँ । नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल रिहा भएका छन् । आफ्नै ल फर्मबाट पक्राउ नेपाललाई म्याद थप नगरी रिहा गरिएको हो । राजावादी आन्दोलनपछि उनी पक्राउ परेका थिए । प्रदर्शन भएको दिन उनी एलएलएमको परीक्षामा सामेल थिए । शुक्रबारको प्रदर्शन उत्तेजक बनाउनमा उनको कुनै भूमिका नदेखिएकाले उनी

राजावादीको हिंसात्मक प्रदर्शनका दोषीलाई सरकारले कारबाही गर्छ : मन्त्री गुरुङ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही चैत १५ गते काठमाडौँमा राजवादीहरुले गरेको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गरी

सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारीले बुझायो ज्ञापनपत्र

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष प्रेस चौतारी नेपालले ज्ञापनपत्र बुझाएको छ । प्रेस चौतारी नेपालका नवनिर्वाचित

रवीन्द्र मिश्रलाई हतकडीसहित म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगियो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

संसद् बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद अवरुद्ध गरेर प्रतिपक्षी संसद सञ्चालनको विरुद्धमा गयोः रामहरि खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद अवरुद्ध

छाति ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल: राजेन्द्र…

आइतबारको प्रतिनिधिसभा बैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएको भन्दै उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिनु भएको

अमेरिकी व्यापार मिसन समाप्त हुँदा भारतीय कर छुटको कुनै सङ्केत…

एजेन्सी । भारत र संयुक्त राज्य अमेरिकाले यस वर्षसम्ममा द्विपक्षीय व्यापार सम्झौताको एक भागलाई अन्तिम रूप दिन सहमत भएका छन्

पार्टीको जिम्मेवारीमा फर्किए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानूनसम्मत दण्डित गर्न आग्रह

काठमाडौँ । विगत १७ वर्षदेखि जलवायु न्यायका लागि अभियान सञ्चालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन

दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुखले थाले छलफल

प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

चैते दसैँका लागि त्रिशूली देवी मन्दिर खुला

जलेश्वर । जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर चैत दसैँका आजदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।

राजावादी समूहको आगजनी र तोडफोडविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

नेकपा (एकीकृत समाजवादी)ले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै चैत

दुर्गा प्रसाईंको स्पष्टिकरणः म भागेको छैन, गोली हान्ने आदेश छ…

संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफू फरार नभएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

राजावादीहरुको प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र…

चैत्र १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीबाट प्रशोधन केन्द्र क्षतिग्रस्त भएको छ ।

पूर्वराजालाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र

काठमाडौँ महानगर प्रहरी बलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र हुलाकमार्फत पठाएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनमा संवाद गर्नुभएको छ ।

हितेन्द्र र कुलमानको रिट ‘हेर्न नमिल्ने’मा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्न नमिल्नेमा परेको छ

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक: साँझ ७ बजे सिंहदरबारमा बस्ने

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्ने भएको छ ।

भर्खरै