१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुखले थाले छलफल



photo: rss
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

यसअघि आजै विहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेन ।

त्यसपछि १ बजेका लागि बोलाइएको बैठक पनि प्रतिपक्षीको अवरोधका कारण बैठक सुचारु हुन सकेन ।

अहिले पुनः साढे ३ बजे बस्नेगरी बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल थाल्नुभएको छ ।