९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?
बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन

काठमाडाैँ: बैँकर्स राजनसिंह भण्डारीको सपना, सङ्घर्ष र समृद्धिको स्वाभिमानी आत्मकथा ‘आफैँलाई नियाल्दा’ कृति विमोचन गरिएको छ । पूर्वमन्त्री शरदसिंह भण्डारी, प्राडा एवं सांसद चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा तिलक रावल, वरिष्ठ चिकित्सक लोकविक्रम थापा, वरिष्ठ पत्रकार प्रकाश रिमाल र पूर्वबैंकर्स खेमबहादुर भण्डारीलगायतले संयुक्तरूपमा उक्त कृति विमोचन गर्नुभएको हो

‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण

भक्तपुर । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा प्रकाशित ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण गरिएको छ । आज यहाँ

‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

काठमाडौँ । लेखकद्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित ‘राष्ट्रनिर्माणमा दलित’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र राष्ट्रनिर्माणमा विभिन्न

मेरो मृत्यु समाचार बन्न सकोस्

मलाई शिखर चढ्नु छैन चिल्लो गाडीमा सान्दार सुन्दर पहिरनमा सजिनु छैन म सगरमाथाको चुचुरो चुम्न नसकुँला तर मलाई जीवनको एक

गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

“पर्दा बेग्लै झ्याल उही खोपडी बेग्लै ख्याल उही जिब्रो बेग्लै र्‍याल उही छाला बेग्लै स्याल उही सत्र साल भाग दुई

‘कोपिलाका सुगन्ध’ बजारमा

काठमाडौँ । देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएको विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह ‘कोपिलाका सुगन्ध’ आज एक

नइका चार कृतिको लोकार्पण

काठमाडौँ:  वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा सत्यमोहन जोशीको एक सय पाचौँ जन्मजयन्ती  अवसरमा नइ प्रकाशनबाट प्रकाशित चारवटा कृति सार्वजनिक गरेको

वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत

काठमाडौँ: साहित्यकार वानीरा गिरीको नाममा स्थापित वानीरा फाउन्डेसनले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच वानीरा

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौँ । मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई आज सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा डम्बरकुमारी

सानुबाबु सिलवालद्वारा लिखित ‘सपना र यथार्थमा अमेरिका’ कृति विमोचन

काठमाडौँ: मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकको विकास र आर्थिक समृद्धिका लागि सबै राजनीतिक दलहरुबीच साझा दृष्टिकोण आवश्यक भएको बताउनुभएको छ

मेयर बालेनले ल्याए कविता संग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कविता संग्रह ल्याएका छन् । मेयर शाहले जन्मदिनको अवसर पारेर कविता संग्रह सार्वजनिक

समीरको ‘पैसाको उडान’ बजारमा

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको छ । लघुकथामा आफ्नो परिचय बनाइसक्नुभएका समीरको प्रस्तुत ५६ अध्याय

अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

काठमाडौँ । परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु)को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । हिजो यहाँ सम्पन्न

प्रेस काउन्सिल अध्यक्ष बस्नेत सम्मानित

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिक

काठमाडौं: काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो उपन्यास ‘मारीखोलाको ढुंगो’ को कथा–कालमा

सीमाविद् बुध्दिनारायणलाई दण्डपाणि-नन्दकुमारी राष्ट्रिय पुरस्कार

काठमाडौँ: दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले यस बर्षको “दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार वरिष्ठ सीमाविद्  बुध्दिनारायण श्रेष्ठलाई अर्पण गरिने भएको छ । यही

हाइकुहरुको संग्रह‘शाडेनफ्रोएडा’ लिएर उपस्थित भए कवि विप्लव प्रतीक

काठमाडौं: लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक अब हाइकु संग्रह लिएर उपस्थित भएका छन् । विप्लवको नयाँ पुस्तक‘शाडेनफ्रोएडा’  शनिबार साहित्यिक

गीतकार खतिवडाको हिन्दी गीतको कृति ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित

गीतकार डा . हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना प्यारे प्रकाशित भएको छ । पुस्तकमा विशेष गरेर प्रेमको

साहित्यकार राम लामा अविनाशीको तेस्रो कृति ‘स्मृतिका बिम्बहरू’ विमोचन

काठमाडौँ । साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । सुरभि साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना

ऐतिहासिक पात्रमाथिको आख्यान ‘बहादुर शाह’ सार्वजनिक

काठमाडौं: राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिएका कतिपय पात्र इतिहासको भासमा दबिएका हुन्छन् । समयको पत्र थुप्रिँदै गएपछि उनीहरूलाई गैरआख्यानमा उतार्न मुस्किल