९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान



अ+ अ-

काठमाडौँ । मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई आज सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेमा डम्बरकुमारी तिमिल्सिना, निर्मला बराल, राधादेवी शर्मा चालिसे, जमुना खत्री, सुष्मा रञ्जित, उर्मिला भण्डारी, रेखा अर्याल, गङ्गा खड्का, लिलामाया ढकाल, शान्ता अर्याल, केशव कडेल, सिर्जना शर्मा रेनुका आचार्य हुनुहुन्छ ।

सामाजिक सेवामा उल्लेखनीय योगदान पु¥याएवापत अग्रज महिलाहरुलाई सम्मान गरिएको कुञ्जका सम्पादक टङ्क पन्तले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा आमाका विषयमा तयार पारिएको नाटकसमेत प्रस्तुत गरिएको थियो । रासस