२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः सांसद महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताउनुभएको छ । आईतवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरुको निस्कर्ष भएको बताउनु भयो । उहाँले

पार्टीको जिम्मेवारीमा फर्किए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।

दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुखले थाले छलफल

प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

राजावादी समूहको आगजनी र तोडफोडविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने

नेकपा (एकीकृत समाजवादी)ले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै चैत

तीनकुने घटनाको सत्यतथ्य छानविन गरी दोषिउपर कारबाही गर्न सांसदहरुको माग

काठमाडौँ । चैत्र १५ गतेको तीनकुने प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग सांसदहरुले गरेका छन्

राकम कर्णालीमा ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्यैयाको स्याटालाइट अस्पताल सञ्चालनको

संयुक्त जनआन्दोलनको नेतृत्वको जिम्मा ऋषि जगमान गुरुङलाई

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्ने भएका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

राष्ट्रियसभाको बैठकको समय परिवर्तन

काठमाडौँ । आज बिहान ११ः१५ बजे बस्नेगरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठकको समय परिवर्तन भएको छ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले

डा. बरालले उपकुलपतिबाट किन राजीनामा दिनुभयो भन्ने औपचारिक जानकारी मैले…

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिनुभएको भन्ने बारेमा

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

‘दलतन्त्र विरुद्धको तेस्रो जनआन्दोलन सफल पारौं !, जनताको शासन सहित समृद्धिको पथमा अघि बढौं !!’ भन्ने मुल नारा सहित भएको

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन…

काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ । आईतवार

मेयर बालेनलाई डा लोहनीको प्रश्न- बिनाप्रसंग र आयोजक नै नरहेका…

काठमाडौं । राप्रपाका नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेकोमा असन्तुष्टि जनाउनु भएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनमा संवाद गर्नुभएको छ ।

राजावादीको प्रदर्शनमा भएका घटनाको छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन…

काठमाडौँ । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन

तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक: साँझ ७ बजे सिंहदरबारमा बस्ने

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्ने भएको छ ।

सभामुखले धवल शमशेर पक्राउ परेको सूचना सदनमा सुनाउने

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा पक्राउ परेको सुचना सदनलाई जानकारी गराउने भएका

निर्मल निवासले बुझ्न मानेन काठमाडौं महानगरको जरिवाना पत्र, आयोजकलाई बुझाउन…

महानगरपालिकाको टोली पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकिएको ७ लाख ९३ हजार जरिवाना गरिएको पत्र लिएर निर्मल निवास गएको थियो । तर

कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा

नेपाल विद्युत प्राधिकरणको पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिट सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको