७ भाद्र २०८३, आईतवार
,
Latest
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल कुष्ठ प्रभावितलाई आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मल निवासले बुझ्न मानेन काठमाडौं महानगरको जरिवाना पत्र, आयोजकलाई बुझाउन सचिवालयको सुझाव



अ+ अ-

काठमाडौं। निर्मल निवासले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ ।

कार्यक्रम आयोजक निर्मल निवास नभएकाले आयोजकलाई पत्र बुझाउन निवासको सचिवालयका सदस्यहरुले महानगरबाटबाट खटिएका कर्मचारीलाई आग्रह गरेका थिए ।

महानगरपालिकाको टोली पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकिएको ७ लाख ९३ हजार जरिवाना गरिएको पत्र लिएर निर्मल निवास गएको थियो ।  पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको छ ।

गत शुक्रबार राजावादीहरुको प्रदर्शनको क्रममा भएको भएको फोहोर र तोडफोड र दमकल प्रवेश गर्न नदिईएको विषयमा महानगरले ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।

 

 




भर्खरै