© 2023
काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज मङ्गलबार बस्दैछ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएसँगै आज बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा

संसदमा प्रस्तुत गरिएको वेपत्ता छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकलाई सच्याउन द्वन्द्व पीडित तथा मानव अधिकार

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो कामलाई अघि बढाउने गरी कार्ययोजना बनाउनु परेको स्पष्टिकरण

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटी तिरेर रिहा हुन आदेश दिएको थियो। तर, धरौटी नतिरेपछि

गृह मन्त्रालय सचिवालयका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवाका लागि सिफारिसमा परेका हुन् ।

सो छलफल अनुसनर बुधबार चार बजे १० दलको बैठक बस्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश

आजको छलफलबाट सहमति जुटाई मन्त्रिपरिषद विस्तार भए भोलि शपथ ग्रहण लिने तयारी रहेको बताईएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ ।

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताउनुभएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्रले बनाएको संविधानलाई जनहितमा प्रयोग गर्न चुक्न नहुने बताउनुभएको छ

लुम्बिनी प्रदेश सरकारबाट जनमत पार्टी पनि बाहिरिएको छ । यसअघि आजै नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रिय खेलाडीहरुको तलब वृद्धि गर्न सरकारसँग माग गरेका छन्

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सडक दुर्घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले देशका नागरिकहरुले लालपूर्जा कहिले पाइन्छ भन्दै प्रश्न सोध्ने गरेको बताएका छन् ।

हाल उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका नारायणकाजी श्रेष्ठलाई गृहमा पठाइने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल हुने बताईएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आज जिल्ला पुग्नुभएको छ । राष्ट्रपति भएपछि उहाँको यो पहिलो जिल्ला भ्रमण हो ।
बाराका साथीहरुले आफूलाई त्यहाँ गएर चुनाव लड्न भनेर जोड दिइरहेको भन्दै उहाँले भन्नुभयो, “पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन

गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले आईजीपी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।