२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआईजीमा बढुवाका लागि ४ जनाको नाम सिफारिस, को को परे?



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका चार जना डीआईजीहरु बढुवाका लागि सिफारिसमा परेका छन् ।

गृह मन्त्रालय सचिवालयका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवाका लागि सिफारिसमा परेका हुन् ।

बढुवा सिफारिसको पहिलो नम्बरमा ६८.४६१२ नम्बरसहित सन्दिप भण्डारी परेका छन् । ६८.२११२ नम्बरसहित सुदिप दोस्रो नम्बरमा
छन् भने ६७.८३०६ र ६७.६९७३ नम्बरसहित तेस्रो र चौथो स्थानमा क्रमश: मिरा र टेकबहादुर रहेका छन् ।