१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति गोरखा भ्रमणमा



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आज जिल्ला पुग्नुभएको छ । राष्ट्रपति भएपछि उहाँको यो पहिलो जिल्ला भ्रमण हो ।

गोरखामा उहाँले गोरखकाली मन्दिरको दर्शन गर्नुका साथै गोरखा दरबारको अवलोकन गर्नुभयो । साथै गोरखा सदरमुको ठूलो आँगनमा रहेको पृथ्वीनारायण शाहको शालिकमा उहाँले माल्यार्पण गर्नुभयो ।