२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्योः उपेन्द्र…

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्ने बताउनुभएको छ । शुक्रबार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतिकको रुपमा रहनुभएको बताउनु भयो । उहाँले

राष्ट्रिय एकतालाई मजबुद बनाउँछुः नवनिर्वाचित उपराष्ट्रपति यादव

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति रामसहाय यादवलाई प्रमाण पत्र प्रदान (फोटोफिचर)

निर्वाचन आयोगले उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादवलाई प्रमाण पत्र प्रदान गरेको छ ।

खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

उपराष्ट्रपतिमा निर्वाचित यादवको जीवनी

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव

खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैन: राष्ट्रपति पौडेल(भिडियोसहित)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने बताउनुभएको छ । आईसीसी लिग टु मा तेस्रो स्थान प्रप्त

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

उपराष्ट्रपतिको निर्वाचनको मतगणना जारी, केहीबेरमै नतिजा आउने

मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएसँगै मतगणना पनि सुरु भएको छ

उपराष्ट्रपति निर्वाचनको फरक मतले सरकारलाई असर पर्दैनः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सत्ता गठबन्धनमा उपराष्ट्रपति चुनावमा देखिएको फरक मतले सरकारलाई कुनै असर नपर्ने दाबी

उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित ?

काठमाडौँ । मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा

उपराष्ट्रपति निर्वाचनः मतदान सकियो

उपराष्ट्रपति निर्वाचनको मतदानको समय सकिएको छ ।

पत्रकारहरु बिक्रीमा रहेको सभामुख घिमिरेको टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गर्नु भएको छ । शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार

कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनु पर्दैन– ओली

ओलीले नेपाली कांग्रेसलाई प्रतिपक्षमा भेट्न २०८४ साल पर्खनु नपर्ने बताउनुभएको छ ।

रास्वपाले उपराष्ट्रपति चुनावमा ममता झालाई मत दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको

उपराष्ट्रपति निर्वाचनः ६१० जनाले गरे मतदान

निर्वाचनमा नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

प्रधानमन्त्री दाहालद्वारा मतदान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान

राष्ट्रपतिमा पुरुष भएकोले उपराष्ट्रपतिमा महिला निर्वाचित हुनुपर्छ: ममता झा

झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताउनुभएको छ ।

अनेकौँ चलखेल भए पनि उपराष्ट्रपति चुनाव आफू अनुकूल हुने देख्दैछु–…

उहाँले राष्ट्रपति निर्वाचनमा अनुकूल नभए पनि उपराष्ट्रपति निर्वाचन आफू अनुकूल भएको बताउनुभयो ।

उपराष्ट्रपति निर्वाचन: २२० मत खस्यो

सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।