२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ

राष्ट्रपति पौडेललाई आयोगद्धारा उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन हस्तान्तरण

राष्ट्रपतिले स्थानीय तहदेखि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताउनुभयो ।

राष्ट्रिय मर्यादा सम्बन्धी गैरसरकारी विधेयक दर्ता

काठमाडौं । राष्ट्रिय सभामा सासंदहरुले राष्ट्रिय मर्यादा सम्बन्धी गैरसरकारी विधेयक दर्ता गराएका छन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलको

भावि मार्गचित्र देखाउँदै निर्वाचन वर्षको मैझारो

मुलुकमा यस वर्षका लागि तोकिएका सबै निर्वाचन सकिएर सम्बन्धित तह र पदले नयाँ नेतृत्व पाइसकेको छ । यही चैत ३

शतप्रतिशत सांसदहरुले विश्वासको मत दिने आशा छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ

संसदमा एमालेद्वारा प्रधानमन्त्रीको खोजी

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाल) ले बैठकमा प्रधानमन्त्रीको खोजी गरेको छ । प्रमुख प्रतिपक्षी बेन्चमा बसेको

रवि लामिछाने राहदानी प्रकरण: मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयको…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी प्रकरणबारे मुद्दा चलाउन नपर्ने निर्णय काठमाडौँ जिल्ला सरकारी वकिल

सञ्चारमन्त्री रोस्टममा उक्लनसाथ एमाले सांसदद्वयको आपत्ति

काठमाडौँ । प्रधानमन्त्री उपस्थित भइरहेको अवस्थामा मन्त्रीले विधेयक प्रस्तुत गरेकोमा एमालेका सांसदले आपत्ति जनाउनु भएको छ । आइतबारको संसद बैठकमा

संसद्मा कांग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षको आसनमा

काठमाडौँ । सरकारमा सहभागी हुने निर्णय गरेसँगै नेपाली कांग्रेस प्रतिनिधिसभाको सत्ता पक्षको बेन्चमा बसेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ता

सुदूूरपश्चिम विश्वविद्यालयका पाँच क्याम्पसमा स्ववियू निर्वाचन अनिश्चित

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित(भिडियोसहित)

नेकपा (एकीकृत समाजवादी)को महासचिवमा घनश्याम भुसाल मनोनित भएका छन् ।

संसदमा सांसद बर्तौलाको प्रश्नः ‘यो सरकार कसको हो ?’

काठमाडौं । नेकपा (एमाले)का सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले यो कसको सरकार हो भन्दै प्रश्न उठाएका छन् । आइतबारको

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने नेकपा एसको निर्णय

प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

उपराष्ट्रपतिको शपथ सोमबार

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान

प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिनुहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि पत्र दर्ता

राष्ट्रपति पौडेलसमक्ष ललितपुरका जनप्रतिनिधि र स्थानीयवासीद्वारा भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आज भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल

प्रधानमन्त्री दाहललाई विश्वासको मत दिने काँग्रेस संसदीय दलको निर्णय

उहाँले आफ्ना सांसदहरुलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने बताउनु भयो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय

आईतबार कार्यालय बसुन्धारामा बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भर्खरै बैठक सुरु भएको

स्याङ्जाको सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

आइतबार भएको स्ववियु निर्वाचनमा थापा ५१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।