२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतमा उपचाररत कांग्रेस नेता भण्डारीलाई सामान्य आहार प्रदान

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको हो । आगलागीबाट गम्भीर घाइते हुनुभएका डा

रवि लामिछाने विरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौँ । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका छन्

सभामुखबाट पत्रकारका सन्दर्भमा व्यक्त विचार फिर्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले केही दिन अघि पत्रकारका सन्दर्भमा व्यक्त बिबादास्पद बिचार फिर्ता लिनु भएको छ । केही दिन

चारदिन भित्रै सरकारलाई पूर्णता दिन्छु – प्रधानमन्त्री

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको छ ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त: पक्षमा १७२, विपक्षमा ८९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत प्राप्त भएको छ ।

चितवन २, तनहुँ १ र बारा २ मा एकैपटक उपचुनाव…

रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

दाहाल जस्तो साहसिक प्रधानमन्त्री कमै मुलुकले पाउछ : प्रदीप यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंशा गर्नु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा

नेपालमा संघीयता नौलो कुरा होइन: अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताउनुभएको छ । सोमवार

अनियन्त्रित बसाइँसराइले अधिकार सुनिश्चित गर्न कठिनाइ: उपाध्यक्ष भुसाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले अव्यवस्थित एवं अनियन्त्रित बसाइँसराइका कारण जनताका आधारभूत अधिकार सुनिश्चित गर्न चुनौती थपिएको

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्दैन, गठबन्धन ५ वर्ष टिक्छ –…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभएको

वैशाखमा फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउछ कि आउदैन: अध्यक्ष…

उहाँले भन्नुभयो, ‘फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिनुपर्ने त होइन भन्नेकुरा उठेको छ । यो आशंका गर्नु अस्वभाविक होइन,

प्रधानमन्त्री प्रचण्ड गाडी फेरिरहने ड्राइभर जस्ताे : राजेन्द्र लिङ्देन

“गाडी फेरिरहने ड्राइभरले तपाईंहरुको गाडी चलाउँछु भनेपछि हाइड्रोजन गाडी दिएको तर गडी स्टार्ट नहुँदै म पुरानै गाडी चलाउँछु भनेपछि हामीले

सरकारलाई दिएको समर्थन कबुलियतनामा होइन: डोलप्रसाद अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सरकारलाई दिएको समर्थन कबुलियतनामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो औँल्याउनुभएको छ ।

संसद विघटनलाई बहादुरी ठानेपछि समीकरण फेर्‍यौं– देवेन्द्र पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनलाई बहादुरी ठानेपछि आफूहरुले

उपराष्ट्रपति यादवद्वारा पदबहाली

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ

गठबन्धनको संस्कारलाई आत्मासात गर्दै अघि बढनुको विकल्प छैन: सभापति देउवा…

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मासात गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भएको

प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार देखिएन – एमाले

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ ।

आर्थिक परिसूचक सकारात्मक दिशातिर जाँदैछ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेको छोटो समयमा नै आर्थिक परिसूचकहरू सकारात्मक दिशातिर गइरहेको बताउनुभएको छ ।

संसदमा यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने लागेको थिएन –…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउला भन्ने नसोचेको बताउनु भएको छ