२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सवारीमा तामझाम नगर्न धनराज गुरुङको राष्ट्रपति पौडेललाई सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा भेटबारे जानकारी दिँदै उहाँले आफ्नो सादगीपनलाई कायम गर्दै राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दु:ख दिने विगतको परम्परालाई तोड्न सुझाव दिएको उल्लेख गर्नुभएको छ । आफ्नो सुझावप्रति राष्ट्रपति पौडेल प्रतिबद्ध हुनुभएको

कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐनलाई समायोजन गर्नुपर्छ– वरिष्ठ उपाध्यक्ष…

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले वर्षौं पुरानो कालोबजारी ऐनलाई परिवर्तन गरी उपभोक्ता संरक्षण ऐनसँगै मिलाएर

पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि सम्भव छ: मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताउनुभएको छ । बुधवार संस्कृति, पर्यटन

चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले यही चैत ६ गते विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले पार्टीका

प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते (सोमबार) विश्वासको मत लिनुहुने भएको छ ।

बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९र८० को आठ महिनामा सरकारको बजेट घाटा रू एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको

कांग्रेसको निर्णय : उपराष्ट्रपतिमा रामसहायलाई मत दिने(भिडियोसहित)

नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

प्रदेश प्रमुखहरूको प्रधानमन्त्री सँग गुनासो प्रदेशलाई बलियो बनाउन सहयोग भएन

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको हो। भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा

उपराष्ट्रपति निर्वाचन: मौन अवधि सुरु

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बुधबारका लागि लागि बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा

संक्रमणकालीन न्याय कानुन संशोधन प्रकृया विश्वसनीय बनाउन अधिकारकर्मीको माग

कयौं गम्भिर त्रुटीपूर्ण प्रावधानहरुलाई थाँति राखेरै पुन: विधेयक दर्ता गराउने कार्यप्रति निगरानी समिति आपत्ति प्रकट गर्दछ ।

कामनापा उपप्रममुख डंगोलको संयोजकत्वमा काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल गठन

काठमाडौ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख (उपप्रमुख) सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । आज बालाजु

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकोे प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे नियुक्त हुनुभएको छ । राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको बधाई

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिनुभएको छ । राष्ट्रपति सीले आज एक सन्देशमार्फत नेपाल–चीन

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि चैत १ गतेका लागि बोलाएको छ ।

उपराष्ट्रपति निर्वाचनः ‘संविधानको सर्वोच्चता र रक्षा नै प्रमुख कार्यभार हो’

आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका उम्मेदवारले प्रचारप्रसार र आफूलाई मत माग्ने काम अन्तिम चरणमा पुगेको छ ।

संक्रमणकालिन न्यायको नाममा गंभीर अपराधलाई उन्मुक्ति दिन मिल्दैन: कमल थापा

संक्रमणकालिन न्यायको नाममा गंभीर अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिन नमिल्ने भन्दै उनले चाहे माओवादीबाट होस् वा राज्यपक्षबाट होस् निर्दोष र

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक केहीबेरअघि सुरू भएको हो । जारी

नेपाली श्रमिकको गुनासो सुन्न सभामुख दूतावासमा

काठमाडौं । अन्तरव्यवस्थापिका संघ ९आईपीयु०को १४६ औं महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको