८ भाद्र २०८३, सोमबार
,
Latest
दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको निर्णय : उपराष्ट्रपतिमा रामसहायलाई मत दिने(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार एवं जनता समाजवादी पार्टी (जसपा) का सांसद यादवलाई मत दिने निर्णय गरेको हो ।

उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदै छ ।