• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo

कांग्रेसको निर्णय : उपराष्ट्रपतिमा रामसहायलाई मत दिने(भिडियोसहित)



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार एवं जनता समाजवादी पार्टी (जसपा) का सांसद यादवलाई मत दिने निर्णय गरेको हो ।

उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदै छ ।