२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारको नेतृत्व तलमाथि हुँदैन: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताउनुभएको हो। “प्रशासनिक क्षेत्रमा

उद्योगी, व्यवसायीहरूद्वारा राष्ट्र बैंक घेराउ(भिडियोसहित)

मंगलवार केही समयदेखि चरणवद्ध सडक आन्दोलन गर्दैै आएका देशभरका उद्योगी व्यवसायीहरुले बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन गरेका हुन् ।

गठबन्धन अबको ५ वर्षसम्म चल्नुपर्छ: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्षसम्म यही गठबन्धन चल्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले

दुर्गा प्रसाईले गरे महाअभियानको केन्द्रीय कमिटी विघटन

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान–२०७९ को केन्द्रीय कमिटी विघटन गरिएको छ । महाअभियानका संयोजक दुर्गा

बुद्धभूमीका नागरिक आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान हुदैन:…

उहाँले बुद्ध जन्मेका देशका बासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने समेत बताउनु भयो ।

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ

सुकुम्बासी हुँ, धरौटी राख्ने रकम छैन– पूर्वमन्त्री बद्री न्यौपाने(भिडियोसहित)

काठमाडौँ । पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही भएको र आफू पुनरावेदनमा जान सक्ने अवस्थामा नरहेको बताउनुभएको छ ।

केन्द्रीकृत मानसिकताबाट प्रदेशको अपेक्षाकृत परिवर्तन भएन: मुख्यमन्त्री अधिकारी

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती

संखुवासभा बहुमुखी क्याम्पसमा सबै पदाधिकारी निर्विरोध

काठमाडौं । संखुवासभा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनअघि नै सबै पदाधिकारी निर्विरोध चयन भएका छन् । विद्यार्थी संगठनहरूले

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

र्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर

सहकर्मीको सुझाब: पौडेलले अहिलेसम्मको निष्कलङ्क छवि जोगाउनुपर्छ

“सँगै एउटै समितिमा रहेर काम गरेको मेरो एकजना सहकर्मी देशको सर्वोच्च पदमा पुग्नु मेरा लागि खुसीको विषय हो”, उहाँले भन्नुभयो,

राष्ट्रपति पौडेलबाट शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । उहाँले आज त्यहाँ जानुभई

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

काठमाडौँ । प्रतिनिधिसभामा नेकपा (एमाले) को संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त हुनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले

राष्ट्रपति पौडेलबाट पदभार ग्रहण

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा शपथ ग्रहण – फोटो फिचर

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच सोमबार दिउँसो १ बजे कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराउनुभयो ।

उपराष्ट्रपतिमा दिएको उम्मेदवारी निष्क्रिय बनाउने प्रमिलाको घोषणा

प्रमिलाले प्राविधिक रूपमा आफ्नो नाम उम्मेदवारको सूचीमा भए पनि प्रतिवद्धताका साथ जसपाकै रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता

शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथको तयारी

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि दिउँसो

सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा छ: प्रधानमन्त्री(भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बतउनुभएको छ । सोमवार पद्योदय विद्यालयको

उपराष्ट्रपतिका उम्मेदवार यादव दलका नेतासँग भोट माग्दै

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले विभिन्न दलका नेताहरुसँग भोट माग्न सुरु गर्नुभएको छ ।