१८ भाद्र २०८३, बिहीबार
,
Latest
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभा बहुमुखी क्याम्पसमा सबै पदाधिकारी निर्विरोध



अ+ अ-

काठमाडौं । संखुवासभा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनअघि नै सबै पदाधिकारी निर्विरोध चयन भएका छन् । विद्यार्थी संगठनहरूले आपसी सहमतिमा पदाधिकारी र सदस्य चयन गरेका हुन् ।

निर्वाचन समितिका अनुसारअनेरास्ववियुका आमोद कार्की स्ववियु सभापतिमा निर्विरोध भएका छन् । नेविसंघबाट उपसभापतिमा अंशु खत्री र सचिवमा भरत अधिकारी निर्विरोध भएका छन् ।

यस्तै, अनेरास्वयुका मेघराज पौडेल सहायक सचिवमा र बिन्दु गौतम कोषाध्यक्षमा निर्विरोध भएका छन् ।