२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गगन थापाले दिए राष्ट्रिय क्रिकेट टीमलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युएईविरुद्धको शानदार जितमा नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत विश्वकप लिग २ मा तेस्रो स्थान हासिल गरेकोमा नेपाली टिमलाई बधाई दिएका हुन् । थापाले ट्वीटरमा लेखेका छन्, ‘गज्जब म्याच । विश्वकप लिग २ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा

गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हुँ– रामसहाय यादव(भिडियोसहित)

उनले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउनेमा विश्वस्त व्यक्त गरे ।

उपराष्ट्रपति पदका लागि मतदान सुरु

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ

स्ववियु निर्वाचनः मौन अवधि सुरु

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनमा गए रातिदेखि मौन अवधि सुरु भएको छ ।

उपराष्ट्रपति पदको निर्वाचन आज, नतिजा आजै आउने

उपराष्ट्रपति पदको निर्वाचन आज शुक्रबार हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज उपराष्ट्रपतिका लागि मतदान हुँदैछ ।

सभामुखलाई दिइयो सरकारी निवासको साँचो

काठमाडौँ । सभामुख देवराज घिमिरेलाई सरकारी निवासको साँचो बुझाइएको छ । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले बुधबार सरकारी साँचो

समानुपातिक सांसदमा जसपाले मञ्जु अन्सारीलाई सिफारिस गर्यो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सप्तरी निवासी मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरेको छ । समानुपातिक सांसद

उपराष्ट्रपतिबारे बैठक राखेर निर्णय नलिन दलहरुलाई निर्वाचन आयोगको आग्रह

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को ५

बागमती प्रदेश: मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने

प्रचण्डपछि माधव नेपाल, अनि मात्र देउवा प्रधानमन्त्री– विमलेन्द्र निधि

उहाँले दलहरुबीच भएको सहमतिअनुसार गठबन्धन सरकार पाँच वर्षसम्म कायम रहने बताउनुभयो ।

खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा– तस्बिरहरु

काठमाडौँ । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ ।

नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने– मलाई आजकै दिनको…

यूएईसँगको खेल पूर्व ओलीले सामाजिक सञ्जालबाट नेपाली टीमलाई शुभकामना दिएका हुन् ।

सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकप्रति द्वन्द पीडितको आपत्ति

नेपाल सरकारले संसदमा दर्ता गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधनसम्बन्धी विधेयकप्रति हामी द्वन्द्वपीडितहरूको

उपराष्ट्रपति उम्मेदवारमा सत्ता गठबन्धनभित्र सहमति जुट्न सकेन

काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बालुवाटारमा बसेको १० दलको बैठक निश्कर्षविहीन भएको छ । उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १०

बालुवाटारमा सत्ता साझेदार दलको बैठक

सत्ता साझेदार १० दलको बैठक सुरु भएको छ ।

कांग्रेसले आचारसंहिता उल्लंघन गर्‍यो, आयोगले कारबाही गरोस् – सचेतक बर्तौला

नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले शून्य समय सुरु भइसकेको अवस्थामा उपराष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्ने निर्णय गरेर

अब मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने

सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् ।

उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने भएको छ ।

माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न विप्लवको चेतावनी

माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको खाल गर्नुपर्ने महासचिव विप्लवको धम्कीमिश्रित प्रतिक्रिया थियो

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय