© 2023
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संघिय संसद भवनको ल्होत्से हलमा दलको बैठक बसिरहेको हो । बैठकमा पछिल्ला समसामयिक घटनाक्रम, संसदको अवरोध खुलाउने, विचाराधीन विधेयकलगायतका विषयहरुमा छलफल भइरहेको छ । यस्तै, बैठकमा पार्टीका सांसद सुनिल शर्मा पक्राउको विषयमा पनि छलफल हुने बताईएको छ

रास्वपाका सांसदहरुले संसद् अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

एमाले सांसदहरुले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्दै नारावाजी गरेपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर

नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह, डा अमित चौधरी, डा श्रद्धा

उहाँले भन्नुभएको छ, “निरुत्साहित भई गुनासो पोख्न गएका स्वास्थ्यकर्मीलाई ‘आत्महत्या गर्ने भए डोरी मै दिन्छु, मन्त्रीकै गेटमा आई झुण्डिन भन्दिनु’

दुवै पक्षका सांसदहरु उभिएर बिरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी

भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाट भएका छलफल प्रयासबारे समेत जानकारी लिनुभएको थियो ।

सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी
शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर सीआईबीका एसपी नवराज अधिकारी संसद सचिवालय पुगेका हुन् ।

उहाँले भन्नुभयो – ‘एउटा कुरा म साथीहरुलाई के भन्न चाहन्छु भने यदी कुनैपनि हिसावले हामीलाई जातका आधारमा केहीका नाममा सेन्टिमेन्टल

पछिल्लो सुन प्रकरणका शर्माको अभिव्यक्तिसँग यो पक्राउ प्रकरण कतै जोडिन्छ कि भन्ने प्रश्नमा शर्माले भन्नुभयो, 'यो बिषयमा अहिलेलाई नो कमेन्ट

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनको निवास गोल्फुटारबाट शर्मालाई पक्राउ गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले

कामपाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच वार्ता भएपछि डोजर फर्काईएको हो ।

प्राधिकरणले विगत २ वर्षमा उद्योगले मागेजति बिजुली उपलब्ध गराएको निर्देशक घिसिङले जानकारी दिए ।

अब सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा संघीय मन्त्रीहरुको कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने भएको छ ।
उहाँले राज्यको तर्फबाट फूलपाति र शिवरात्री पर्व मनाएजस्तै अन्य धर्मावलम्वीहरुले मनाउने चाडपर्वहरुलाई पनि राष्ट्रिय चाडपर्वको रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा विधेयकमा कम्पनीअन्तर्गत रहेका विद्यालयहरू ५ वर्षभित्र गुठीअन्तर्गत सञ्चालन गर्नुपर्ने र त्यस्ता विद्यालय गैरनाफामूलक हुने उल्लेख भएपछि उनीहरुले यसको विरोध

विचार व्यक्तिको तर जहाँबाट तपाईं लगायतका कतिपय कांग्रेसी नेताले जानी.नजानी देशभन्दा विचारलाई प्रधान बनाएर गणतन्त्रको नाममा कांग्रेसलाई ‘प्रचण्डीकरण’को दिशामा लैजानुभयो,

‘अहिले म प्रधानमन्त्री हुनुको नाताले जसले पहिचानको आन्दोलनलाई समावेशी र समानुपातिकताको आन्दोलनको नेतृत्व गर्यो । यसले प्रदेशको नामकरण गर्दा पहिचान

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार