२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
च्यासलमा एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी–फोटोफिचर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ । भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत सहभागी हुनुहुन्छ ।

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ

ओली–भण्डारी भेटघाटको समय सर्‍यो

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ताको समय पछाडि सारिएको छ ।

निकुञ्जभित्रका खानीहरुको उत्खनन गर्न नपाउने कानून निर्माण गर्न हुँदैनः सांसदहरु

काठमाडौँ । सांसदहरुले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेका खानीहरुको उत्खनन नै गर्न नपाउने गरी कानून निर्माण गर्न नहुनेमा जोड दिएका छन्

प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताउनुभएको छ ।

अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बर्खास्ती गर्नुभएका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी आफूमाथि अन्याय भएको उजुरी लिएर निर्वाचन

मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैनः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त संयन्त्रको रुपमा विकास गरिनुपर्ने बताउनुभएको छ ।

सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने पत्रकारिता क्षेत्र आफैँ अराजक भए…

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सञ्चारमाध्यम आफैँ स्वनियमनमा जानुपर्ने बताउनुभएको छ । आईतवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

कानूनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्नु गलतः…

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रविधिको बढ्दो विकासले आम मानिसको सामाजिक जीवनलाई चुनौती दिँदै गएको बताउनु भएको छ

कानून व्यवसायी लिएर निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री बुर्लाकोटी

पार्टीको विवरण अद्यावधिक नभएको विषयमा छलफल गर्न भन्दै उनी केही कानून व्यवसायीहरूसमेत लिएर आयोग गएका हुन् ।

मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई

काठमाडौँ । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले मिडिया क्षेत्रलाई सरकारअन्तर्गत नभई संसदअन्तर्गत राखेर जानुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको

भदौ ३१ मा प्रधानमन्त्री ओली दिल्ली जाँदै, नोभेम्बरमा मोदी नेपाल…

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएको छ ।

मिडिया काउन्सिललाई स्वायत्त बनाउनु पर्छः सांसद पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिललाई स्वायत्त बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य

पूर्वराष्ट्रपति भण्डारी च्यासल जाँदै

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको भण्डारीको सचिवालयले जनाएको

राप्रपाको उपाध्यक्षमा मुकुन्दश्याम गिरीलाई पुनर्बहाली गर्न १६ जनाको संयुक्त अपिल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलिएको छ । कर्णाली प्रदेश राप्रपाका १५ जना केन्द्रीय पदाधिकारी र सदस्यहरूले उपाध्यक्ष मुकुन्दश्याम

पानी पर्ने सम्भावना रहेकाले आज अत्यावश्यकबाहेक लामो यात्रा नगर्नुुस् :…

प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

पूर्वराष्ट्रपति विद्याको बाटोमा पोलिटब्यूरो बैठकले लगाएको ब्रेक !

बिगतमा एकै कित्तामा रहनु भएका भण्डारी र अध्यक्ष केपी ओली बिच पछिल्लो समयमा बढेको टकराबले एमालेमा फेरि दुई धारा स्थापित

एमालेको निष्कर्षः भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर…

स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको

शेरबहादुर तामाङको दाबीः बैठकमा कुनै नेताहरुबीच भनाभन भएको छैन

काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय