२२ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा बैठक बस्ने भएको हो । प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै हुनुहुन्छ । त्यसअघि बैठक बस्न लागेको हो । बैठकका लागि मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्री ओली भने बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा व्यस्त हुनुहुन्छ ।

नर्सहरुसँग परराष्ट्रमन्त्री राणाको आग्रह: अनुभव बटुलेर फर्किनुस्, नेपाललाई तपाईंहरुको आवश्यक…

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महाराजगञ्ज नर्सिङ क्याम्पसलाई गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) को प्रमाणपत्र नदिएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ

जलवायु परिवर्तनका असर सम्बन्धमा नेपालले आगामी भदौ २ र ३…

काठमाडौँ । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय

बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून ल्याइँदैनः मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून नल्याइएको बताउनुभएको छ । नेपाल महिला संघले

कुनै एक व्यक्तिको धारणा समग्र राष्ट्र वा राज्यको आधिकारिक सोँच…

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एक व्यक्तिको धारणा समग्र राष्ट्र वा राज्यको आधिकारिक सोच नहुने स्पष्ट गर्नुभएको

प्रधानमन्त्रीको तुर्कमेनिस्तान भ्रमणः भूपरिवेष्टित विकासशील राष्ट्रहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धिमा केन्द्रित…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदै

‘कुलिङ पिरियड’ सम्बन्धी छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने

संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सोमबार छानबिन प्रतिवेदन बुझाउने भएको छ

१७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्दैछन्ः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताउनुभएको छ ।

सरकार विकास निर्माणका कामलाई तिब्र र जनमैत्री बनाउन प्रतिवद्ध छः…

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले काठमाडौं उपत्यकालाई वातावरणीय र यातायातको हिसावले व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभएको छ

काठमाडौं उपत्यकाको यातायात प्रणाली समस्याग्रस्तः मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री काठमाडौं उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त रहेको बताउनुभएको छ । आईतवार ललितपुरमा जीवन्त र सांस्कृतिक

दुई संसदीय समितिको बैठक बस्ने

काठमाडौँ । सङ्घीय संसद्का दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दैछ । यहीे साउन १६ गतेदेखि

आफ्ना तीन सांसदलाई मन्त्री बनाउनुपर्ने सर्तमा बागमतीका मुख्यमन्त्री लामाले आज…

राजीनामापछि कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

नयाँ पुस्ताका लागि काम गर्न पूर्वराष्ट्रपति भण्डारीको सुझाव

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताका लागि अहिले काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले कोक्रो हल्लाउने हातले संसार हल्लाउन

अब प्रधानमन्त्री र मन्त्रीले आफ्नो तलब आफैं तोक्न सक्ने

संघीय संघीय संसद्‍बाट पारित 'केही नेपाल ऐन संशोधन विधेयक' राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते प्रमाणीकरण गरेसँगै यो व्यवस्था लागू

मुख्यमन्त्री लामाले भोलि राजीनामा दिने

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिन तयार भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्नुभएको छ ।

विद्युत विधेयकबाट सरकारले विदेशी सेना नेपाल आउने बाटो खोल्योः भीम…

पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले विदेशी सेना नेपाल आउने बाटो सरकारले खोलिरहेको आरोप लगाउनुभएको छ ।

विपी कोईरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह काँग्रेसमा लाग्नुभयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोईरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह नेपाली काँग्रेसमा लाग्नुभएको बताउनुभएको छ । शनिवार

नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा भएको दाबी गर्नुभएको छ ।