८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ । वरिष्ठ उपाध्यक्ष ढकालले आईतवार बिहान काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको थियो । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व

म्याग्दीमा १०७ वर्षीय वृद्धबाट मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाद्वारा मतदान

उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र 'ख' बाट मतदान गर्नुभएको हो ।

मतपरिणाम एमालेको पक्षमा आउँछ :ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६

सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा

महामन्त्री थापाले सांसद चुनिएर गएको भोलिपल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताउनु भयो । उहाँले ड्राइभिङ सिटमा बसेर कठिनालाई

हुम्लाका कैदीबन्दीले गरे मतदान

बीस जना कैदीबन्दीमध्ये १५ जनाले मतदाताले आफ्नो मतदान गरेको जिल्ला निर्वाचन हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिनुभयो ।

मत गणना आज राति ९ बजेबाटः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना कार्य शुरु गरिने बताउनुभएको

राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष लामिछानेबाट मतदान

राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका क्रममा काठमाडौ क्षेत्र नं ३ स्थित चावहिल महाकाल मतदान

प्रचण्डबाट मतदान: प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताउनु भएको छ ।

अध्यक्ष तिमिल्सिनाद्वारा पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि 'क' केन्द्रबाट मतदान

मन्त्री भुसालबाट ललितपुर महानगर २ को राजतीर्थ मतदान केन्द्रमा मतदान

काठमाडौं । ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदबार पम्फा भुसालले ललितपुर महानगर२ को राजतीर्थ मतदान केन्द्रमा मतदान गर्नुभएको

प्रमुख निर्वाचन आयुक्त थपलियाबाट मतदान

प्रमुख निर्वाचन आयुक्त थपलिया निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरूलाई अपिल समेत गर्नुएको छ ।

आम निर्वाचन-२०७९: मतदान सुरु

मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुनेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८

मतगणना सरल र सहज हुने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आइतबार हुने निर्वाचनका लागि तयार गरिएका मतपत्रको आकार सानो भएकाले गणना सरल र सहजरुपमा हुने विश्वास

चार हजार २०० मिटर उचाइमा रहेको मतदान केन्द्रमा १०३ मतदाता

हिमाली जिल्ला मनाङमा मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ । उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि

यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न

लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन एकैचरणमा मुलुकभर हुँदै

नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आज आइतबार एकैचरणमा मुलुकभर हुँदैछ ।

दाङमा तीन स्थानमा मतगणना गरिने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । दाङमा तीन निर्वाचन क्षेत्र रहेका छन् । तीन क्षेत्रका

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा

आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा

नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ ।