२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकार छाड्नु परे परोस्, बजेट पास हुन दिन्नौं– राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले जारी गरेको बजेट आफ्नो पार्टीले यथास्थितिमा पास गर्न नदिने चेतावनी दिएका छन् । सरकारले ल्याएको बजेटमा विभेद गरेको भन्दै त्यसलाई कुनैपनि हालतमा पास गर्न नदिने चेतावनी दिएका हुन् । पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै

गोपाल राजभण्डारी, त्यागी नेताको अंध्यारो जीवन

युवाकालमा देशमा प्रजातन्त्र पुनर्स्थापनाका लागि जीवन नै उत्सर्ग गर्न तम्सेका धेरै युवा पछिल्लो समय भ्रष्टाचार, अनैतिकता र ठगी धन्धामा लिप्त

कार्यसम्पादन समितिको बैठक बस्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजेबाट बैठक

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले लामो बहस र छलफलपछि सर्वसम्मतिमा पारित गरेको उक्त नियमावलीमा सदनलाई मर्यादित र सांसदलाई अनुशासित

बजेटमाथिको छलफल जारी, राष्ट्रियसभामा अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभाको आज विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महालेखा परीक्षकको ६०औँ प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’

आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले कृषिजन्य उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउन चक्लाबन्दी गर्ने सरकारको योजना छ । चक्लाबन्दी गरिएका

‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति, राजनीतिक नक्सा नभएको जिकिर

भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको

गेटा मेडिकल कलेज सञ्चालनको प्रारूपमै अलमल, स्थानीयवासी चिन्तित

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ ।

ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्न माग

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेकोमा समर्थन जनाउदै उनिहरुले संसद् भवनमा सुगौली सन्धि पूर्वको

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति आवश्यक: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताउनुभएको छ । बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन

नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल छ: बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको बताउनुभएको छ । बिहीवार

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिए कानूनी उपचार…

संविधान विपरित जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा आयोगले संसद भित्र र बाहिरका सबै दलसँग छलफल गर्न लागेको

प्रचण्डपथ देशद्रोही र अपराधी पथ हो, एमालेले तयारीका साथ दनक…

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैँ सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताउनु भयो

सांसदको प्रश्न– गणतन्त्रमा शाही नेपाली राजदूताबास किन ?

काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले भारतस्थित नेपाली दूताबासको नाम अहिले पनि शाही नेपाली राजदूताबास लेखिएको भन्दै नाम सुधार्न आग्रह

विद्युतीय सवारी साधनहरुको भन्सार पूर्ण रुपमा नि:शुल्क गर्नुपर्छ: अध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्ण रुपमा नि:शुल्क गर्नुपर्ने बताउनुभएको छ । बिहीवारको

भैँसी, राँगाको गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको

बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको हो ।

नेपालले पनि ‘ग्रेटर नेपाल’को नक्सा बनाउँछ– गगन थापा

उहाँले लिम्पियाधुरा लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “लिम्पियाधुरा लिपुलेकमाथि नेपालको हक अधिकार कसैले

प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढे: मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताउनुभएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणमा गलत प्रक्रिया अपनाइयो– रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणमा गलत प्रक्रिया अपनाइएको बताउनुभएको छ । प्रतिनिधिसभाको