२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त, आजै शपथ, आजै पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको छ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले उहाँलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । आज (शुक्रबार) साँझ ५ः१५ मा राष्ट्रपति पौडेलले शीतल निवासमा नवनियुक्त प्रधानन्यायाधीश कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ

शरणार्थी प्रकरणः कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश

नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गर्नुभएको छ ।

बालेनलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण -पत्र सहित

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई स्पष्टीकरण सोधेको छ ।

बजेट सच्याएर ल्याउन सरकारसँग अध्यक्ष लिङ्देनको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गर्नु भएको छ । बजेट सच्याएर

चालु बजेटका ११ महिना: आम्दानी र खर्च निकै न्यून

चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ ।

बजेट वर्गिय, क्षेत्रिय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी आउनुपर्छः सांसद…

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्गिय, क्षेत्रिय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताउनुभएको छ । शुक्रवार

समाजवादी मोर्चामा सहभागी हुने नेकपा एसको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी हुने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय

बजेटमा कमा र फुलिष्टव पनि परिवर्तन हुन्न भन्ने मान्यतालाई गलत…

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न सरकारसँग माग गर्नु भएको

शून्य समयमा सांसदको ध्यानाकर्षण– सरकारको उपस्थिति देखियोस्

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राख्नुभएको छ ।

भुम्या पर्वको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मगर समुदायको विशेष सांस्कृतिक चाड भूम्या पर्वका अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना

शंकाको सुविधा दिएर मधेसमा एमालेको विश्वासको मत: एमाले

काठमाडौँ । नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताउनुभएको छ ।

उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रमा सरकारले बेवास्ता गर्यो: दामोदर भण्डारी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी गर्नका लागि आवश्यक कानून निर्माण गर्न

आज समाजवादी मोर्चा घोषणा नहुने

आज समाजवादी मोर्चा घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो ।

‘बृहत् समाजवादी मोर्चा निर्माणमा नेसपा सामेल हुन्छ– डा बाबुराम

नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा बन्न लागेको समाजवादी मोर्चामा डा भट्टराई नेतृत्वको समाजवादी जनता समाजवादी पार्टी (जसपा) का कारण आउन

न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउँदै छौँ: हरिकृष्ण कार्की

काठमाडौँ । प्रश्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउन लागेको बताउनुभएको छ । शुक्रवार संसदीय सुनुवाई

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन

समितिको अनुमोदनपश्चात राष्ट्रपतिबाट प्रशानन्यायाधीशमा नियुक्त हुने संवैधानिक प्रावधान छ ।

शरणार्थी प्रकरण: सरकारी वकिलको जवाफी बहस हुँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज

आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सवाल जवाफ हुँदै

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित कार्कीलाई आज पनि बोलाइएको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

संसद बैठक बस्दै, तीन मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजेदेखि बस्ने बैठकमा बजेटमाथि हिजोदेखि सुरू मन्त्रालयगत छलफल जारी रहने

प्रेम आलेलाई पर्यटनमन्त्रीको चेतावनीपूर्वक जवाफ– बारुदको पहाडमा उभिएर सलाई नखेलाउनू

विहिबार प्रतिनिधिसभाको बैठकमा पूर्वपर्यटनमन्त्री आलेले किरातीलाई 'स्टन्ट मन्त्री' को संज्ञा दिँदै भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएपछि उनले सामाजिक