२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीपहिरोमा परी वेपत्ताको खोजी, उद्धार र राहतमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाढी र पहिरोका कारणमा परी बेपत्ताहरुको खोजी, उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभएको छ । आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै बेपत्ताहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र

मन्त्रालयको खर्च एक रुपैयाँ राख्ने प्रस्ताव के हो ?

मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकहरुको छलफलका क्रममा केही सांसदहरुले सम्बन्धित मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस भनि खर्च

विनियोजन विधेयकमाथि आज तीन मन्त्रालयको शीर्षकमाथि छलफल हुने

आज तीन वटा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

म ठूला कुरामा मात्रै बोल्छु, साना कुरामा बोल्न भ्याउँदिनः रवि…

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरुलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताउनुभएको छ ।

भ्रष्टाचारमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्नुहुन्नः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताउनु भएको छ ।

यो बजेट पास हुन दिँदैनौँः सुवास नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताउनुभएको छ

आगामी निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनमा वडादेखि केन्द्र्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गर्नुभएको छ ।

सत्तरी वर्षको उमेरहद उपयोगी भएनः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले पनि सत्तरी वर्षको उमेरहद हटाउने निर्णय गर्नु परेको बताउनु भएको

पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनु पर्छः मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार

ओलीको टिप्पणीः लिभिङ टुगेदर चलेकै छ त, किन चाहियो समाजवादी…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गर्नुभएको

मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संघ जस्तै प्रदेश पनि संसदका नाममा बजेट छर्दै

संघ सरकारले १५ दिन मात्रै ल्याएको बजेटमा उक्त कार्यक्रम राखिएकोमा अर्को आलोचनाको सामना गर्दा पनि प्रदेश सरकारहरुले भने यस्तै प्रकृतिका

कर्णाली बाहेकका प्रदेश सरकारले घटाए बजेट, सुदूरपश्चिमको सबैभन्दा धेरै

चालु आर्थिक वर्षको तुलनामा कर्णाली बाहेकका प्रदेश सरकारले बजेटको आकार घटाएका छन् । चालु आवमा राजस्व संकलन लक्ष्य अनुसारको नहुनु,

परराष्ट्रमन्त्रीद्वारा संयुक्त राष्ट्रसङ्घप्रति आभार व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शान्ति स्थापनार्थ तैनाथ शान्ति सैनिकको कार्य सहजता एवं सुरक्षाका लागि नविनतम् प्रविधि प्रयोगको सम्भाव्यता पहिचानमा

लुम्बिनी प्रदेशः ४० अर्ब ४७ करोडको बजेट सार्वजनिक

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल रु ४० अर्ब ४७ करोड ८९ लाख ५७

तीनवटा मन्त्रालयको बजेटमाथिको छलफल सकियो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी

सरकारलाई मेयर शाहको पत्र – ‘आदिपुरुष’को विवादित अंश नहटाएसम्म भारतीय…

नेपाल सरकारले छिमेकी मित्रराष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन मेयर शाहले ध्यानाकर्षण गराएका छन्

सांसदहरूको गुनासोः बजेट विनियोजनमा कुशलता देखिएन

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक बजेटमा विनियोजन कुशलता नदेखिएको गुनासो सांसदहरुको छ । प्रतिनिधिसभाको आजको

हुँदै नभएको स्थानको नाममा पनि सरकारबाट बजेट विनियोजन भयो –…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्ने गैरजिम्मेवार काम गरेको

बजेट ल्याइएको होइन, लुटिएको होः अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको बताउनुभएको छ । शुक्रबार