२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भरतपुरमा रेनुलाई झिनो मतान्तरको अग्रता, रेनु ३५७८, विजय सुवेदी ३५७५

चितवन । यस पटकको स्थानीय चुनावको केन्द्रका रूपमा चर्चा पाएको चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बनाउनु भएको छ । सुरुवाती मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिनु भएको थियो । पछिल्लो परिणामअनुसार दाहालले ३ मतको झिनो अग्रता बनाउनु भएको हो । दाहालले

काठमाडौं महानगर: बालेन ५६६५, स्थापित ३०४६

काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५६६५ मत प्राप्त गर्नु भएको छ ।

गणना सकिँदा रुख अगाडि, घोषणा गर्दा छाताको जीत !

शनिबार बेलुका सम्पन्न मतगणनाको वास्तविक तथ्यांक फेरबदल गरी कर्मचारीले जितेको उम्मेदवारलाई १ मतले पराजित घोषणा गरेको भन्दै पुन मतगणनाको माग

डोटीको जोरायल गाउँपालिकामा नेकपा एमाले विजयी

डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ । एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मत सहित विजयी हुनु

रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी

रोल्पाको रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका सुरेन्द्र थापा घर्ती ७ हजार ६०३ मतप्राप्त गर्दे बिजयी

काठमाडौं महानगर: बालेन ५३५५ ,स्थापित २८७९

काठमाडौं महानगरपालीकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५३५५ मत प्राप्त गर्नु भएको छ । एमालेका मेयरका

पोखरामा धनराजको अग्रता कायमै

पोखरामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ८ हजार ६ सय ९३ मत गणना हुँदा

रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते

पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको

रम्भामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, ६ घाइते

पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको

काठमाडौं महानगरपालिकाः बालेन साह ४२५९, केशव स्थापित २२३७

काठमाडौं महानगरपालिका प्रमुख पदको पछिल्लो अपडेट अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ४२५९ मत प्राप्त गर्नुभएको छ ।

विराटनगर महानगर प्रमुखमा नेकांका कोइराला अगाडि

विराटनगर महानगरपालिकाको प्रमुख पदमा साँझ ८ बजे प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ ।

hetauda
हेटौँडा उपमहानगरपालिका: राप्रपाका सिंहको अग्रता

हेटौँडा उपमहानगरपालिकाको मतगणनाको पछिल्लो परिमाणअनुसार प्रमुख पदमा राप्रपाका दीपकबहादुर सिंहले २७१० मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १मा एमालेका श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिकाको वडा नम्बर १को वडाध्यक्ष मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी हुनुभएको छ ।श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी

काठमाडौं महानगरपालिकाः बालेन शाह ४१३९ केशव स्थापित २१२८

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ४१३९ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो मतले अग्रस्थानमा

भरतपुरमा रेणुसँग विजयले अग्रता बनाए

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएका छन् ।

जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट

काठमाडौं महानगरपालिकाः बालेन शाह ३८३४, केशव स्थापित १९९६

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८३४ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो

दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमाले विजयी

दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । नगर प्रमुखमा एमाले उम्मेदवार नरसिंह चैसिर निर्वाचित हुनु भएको छ ।

काठमाडौं महानगरपालिका : बालेन शाह ३५३२, केशव स्थापित १८५६

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५३२ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो

निर्वाचनमा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको एमालेको आरोप- पूर्णपाठ

मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको, ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौं ।