© 2023
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ भएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. स्वर्णिम वाग्ले र सोबिता गौतमले पार्टीको स्पष्ट धारणा प्रस्तुत गरेका छन् । बैठक साँझ ४ः१५ देखि राति ८ः३० बजेसम्म चलेको थियो । रास्वपाले प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका मुख्य बुँदाहरू यसप्रकार छन्: १. सरकारको

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन प्राथमिकतामा भएपनि भ्रष्टाचार र सुशासनका मुद्दामा मौन नबसेको बताउनु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक संवत् भएको बताउनु भएको छ ।

जनकपुर: नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले छठ पर्वपछि वामपन्थी एकता हुने दाबी गर्नुभएको छ । जनकपुरधाममा

लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवतको नयाँ वर्ष ११४६ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज

तत्कालीन प्रधानमन्त्रीले स्थितिलाई सामान्य बनाउने उद्देश्यले राजीनामा दिएपछि, संविधानसम्मत बाटोबाट “जेन्जी” का मागहरू समेत सम्बोधन गर्नसक्ने गरी नयाँ सरकार गठन

प्रहरीले उनलाई आज पक्राउ गरेको हो । थेबेले धुम्बराही क्षेत्रका व्यवसायीलाई धम्की दिइ रकम असुल गर्ने गर्दै आएका थिए ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो "जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ । दल

आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

आगामी निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज राजनीतिक दलहरूसँग संवाद हुँदैछ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान जेनजी आन्दोलनका घाइतेहरूसँग बालुवाटारमा चार घण्टाभन्दा बढी समय छलफल गर्नुभयो । बिहान साढे १० बजे

जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ।

प्रधानमन्त्री कार्कीले सातै दललाई दुई दुई जना उच्चस्तरीय प्रतिनिधि आउन आग्रसहितको पत्र पठाउनुभएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जस्तोसुकै मतभेद वा वैमनश्यताको पनि शान्तिपूर्ण संवाद, सहकार्य र जनअभिमतको माध्यमबाट समाधान खोज्न सकिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताउनुभएको

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा उनका सचिवालय संयोजक गंगा दाहालले आफ्नो पदबाट राजीनामा दिएको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन
काठमाडौँ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाउँदै गरेको राष्ट्रिय जेनजी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको

‘विदेश भागे’ भन्ने हल्लाबीच पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का अन्ततः सार्वजनिक भएका छन् ।