२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस नेता गिरीको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उहाँका सहयोगी मन्दिप भारतीले जानकारी दिनुभयो । उहाँको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पङ्कजकुमार बर्मनले

कांग्रेस नेता गिरीको निधन

नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको सनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी

यस्ता छन् माओवादी केन्द्र स्थायी समिति बैठकका निर्णयहरु

नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन हुनुभएको छ । शनिबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा

गठबन्धनको सरकार बनेको एक बर्षमा देश तहसनहस भयोः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक बर्षमा देश तहसनहस भएको बताउनु

माओवादी पदाधिकारीमा २१ सदस्य

काठमाडौँ । लामो प्रयासपछि नेकपा(माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी पाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी

काँग्रेसले चुनाव लक्षित ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने

नेपाली काँग्रेसले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने भएको

कार्यकर्तालाई माधव नेपालको निर्देशनः केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्नु

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु

एमसीसी माधव नेपालको कार्यकालबाट शुरु भएको होः गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताउनुभएको

मेडिसिटी अस्पताल पुगेर प्रचण्डले लिए प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

तनहुँ–१ बाटै चुनाव लड्छु: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौली आइपुग्नुभएका पौडेलले मङ्सिर

एकीकृत समाजवादीको उम्मेदवार छनोटको लागि गृहकार्य सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस

काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पदः विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ ।

निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता

कर्णाली । राजनीतिक दलहरूले आसन्न प्रदेश तथा सङ्घको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । समता

कस्तो छ कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था ?

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।

चुनावी तयारीबारे जसपाको राजनीतिक समितिको बैठक

काठमाडौँ । मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप

लट्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ, के बजाउँछौ– दीपकराज गिरी

काठमाडौँ । केही दिनदेखि काठमाडौँ महानगरपालिकाका प्रमुख र धरान उपमहानगरपालिकाका प्रमुखबीचको ‘जुहारी’ ले निकै चर्चा पाएको छ । काठमाडौँ महानगरपालिकाका

शान्तिपूर्ण फौजका रूपमा वाइसियलले काम गर्नुपर्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रातृ संगठन वाईसीएललाई शान्तिपूर्ण फौजका रूपमा काम गर्न निर्देशन दिएका छन्

नागरिकता विधेयकको विषयमा सरकार हदैसम्मको अहंकारी देखियो: संविधानविद्हरु (भिडियो)

“संसदमा छलफल गर्नुभन्दा अगाडि संविधानले नचिनेको गठबन्धनले विधेयकको बारेमा निर्णय गर्यो”, उहाँले भन्नुभयो, “लोकतन्त्रको आवरणमा अधिनायकवादको अभ्यास भइरहेको छ ।”

माओवादी केन्द्रको पदाधिकारीको टुंगो आज पनि लागेन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन । शुक्रबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी

व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ: वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिनुभएको छ । श्रीकृष्ण