७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीको बालुवाटारस्थित निवासमा आज भएको भेटमा उहाँहरुबीच मुलुकको समसामयिक परिस्थितिबारे विचारविमर्श भएको छ । भेटका क्रममा सञ्चारमन्त्री खरेलले सरकारले गरिरहेको काम, सरकारको प्राथमिकता, आगामी निर्वाचनको तयारीलगायत विषयमा पूर्वराष्ट्रपतिलाई जानकारी गराउनुभयो । मन्त्री खरेलले सरकारले

दलितमाथि भेदभाव गर्नेहरुलाई आजीवन कारावासको व्यवस्था गर्नुपर्छः वामदेव गौतम

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले दलित भन्नेहरुलाई आजीवन काराबासको हुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

निर्वाचनबारे प्रधानमन्त्री कार्कीको नागरिक समाजका अगुवाहरुसँग छलफल

सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्ने विषयमा

प्रेम सुवालले भनेः मुलुकले निर्वाचनबाटै निकास पाउँछ

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको

रास्वपाले दियो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमवार निर्वाचनमा आयोगमा पुगेर लीमा

जेन–जीलाई मन्त्री पुनले भनेः आगामी निर्वाचनपछि आफ्नै सरकार बनाउ, आफैँ…

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरुलाई आग्रह गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी

निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छः संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरुको सहमति आवश्यक रहेको बताउनुभएको छ । 

पीडाले मान्छे विद्रोही बन्छ, हामीले पीडा दिनुहुँदैन: अर्थमन्त्री खनाल

निजी क्षेत्रले संकटका बाबजुत पनि हामी खरानी टकटकाटएर उठ्न तयार छौं । हामी हतोत्साही भएका छैनौं । हामी मनोबल सुदृढ

वर्तमान सरकारले निर्वाचन गराउने कुनै आधार देखिँदैनः एमाले नेता अधिकारी

काठमाडौँ । नेकपा (एमाले) नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको टिप्पणी गर्नुभएको छ । सोमवार

पूर्वमुख्यमन्त्रीहरुको निष्कर्षः ‘संघीयता कार्यान्वयनमा संघीय सरकार नै वाधक’

काठमाडौँ । संघीयता कार्यान्वयनमा संघीय सरकार नै वाधक बनेको सरोकारवालाहरुले आरोप लगाएका छन् । वागमती प्रदेश सरकारद्वारा आयोजित ‘संघीय लोकतान्त्रिक

कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो

कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । आज बसेको कर्णांली प्रदेश सरकार मन्त्रीपरिषद बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री

नागरिक समाजका अगुवासंग अन्तर्क्रिया गर्दे प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारीका बारेमा उहाँहरुसंग छलफल गर्न लाग्नु भएको हो ।

दल दर्ताको होडबाजीप्रति मन्त्री पुनको असन्तुष्टि, भन्छन्– ‘आफूलाई पुर्ने खाल्डो…

सामाजिक सञ्जालमा दल दर्ताको समाचार शेयर गर्दै मन्त्री पुनले फुट्ने र सानोतिनो कुरामा नमिलेर दल दर्ताको होडबाजी चल्नु घातक हुने

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौँ। निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनः प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता माघ ६ गते

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने भएको छ।

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, निर्वाचन प्रयोजनार्थ सेना परिचालन गर्न…

काठमाडौँ । केन्द्रिय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ । आईतवार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा

नेकपालाई सबै पुस्ताको साझा पार्टी बनाउँछौंः नेता खनाल

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले युवा सहभागितासहित संगठन सुदृढिकरण र एकतामुखि अभियानलाई प्राथमिकता दिँदै पार्टीलाई

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव

रुपन्देही। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव निर्वाचित हुनुभएको छ । आज

नवगठित नेकपाले सातवटै प्रदेशमा सन्देश सभा आयोजना गर्ने

नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने भएको छ । 

निर्वाचनअघि नै महाधिवेशन गर्नका लागि सभापति देउवामाथि काँग्रेस नेताहरुको दबाब

काठमाडौँ । संस्थापनइतर नेपाली काँग्रेसका नेताहरुले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा आवश्यक निर्णय लिन पार्टी सभापति शेरबहादुर देउवालाई दबाब