१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक समाजका अगुवासंग अन्तर्क्रिया गर्दे प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्न लाग्नु भएको छ ।

दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अन्तरक्रियाका लागि नागरिक समाजका अगुवाहरुलाई बोलाईएको छ ।

प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारीका बारेमा उहाँहरुसंग छलफल गर्न लाग्नु भएको हो ।