© 2023
काठमाडौँ । नेकपा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजीसम्बद्ध युवाहरूले आइतबार बिहान रातो रङ छ्यापेका छन्। विराटनगरबाट इटहरीतर्फ युवा संघको कार्यक्रममा जाँदै गरेका बस्नेतको गाडी रोक्दै युवाहरूले बेलुनमा भरेको रङ फ्याँकिएको हो। बस्नेतका अनुसार सुनसरीतर्फ जाँदै गर्दा दुई जना युवाले उनलाई सवार गाडीमा रातो रङ छ्यापेका हुन्। यस्तै, जेनजी

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दर्ता भएको अदालत अवहेलना मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ।

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । बैठक मंसिर ९ गते मंगलबार

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहलगायतले निर्वाचनमा जान पार्टी

सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन् ।

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दे शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको छ। ‘राजसंस्था पुनर्स्थापना गर,

राष्ट्रपतिज्यू, अस्ति अस्ति जेएनजीका माग भनेर यो सरकार जडान गर्नुभयो त, जेएनजीका मागअनुसार यो सरकार किन बिदा गर्नुहुन्न ? किन

नेपाली काँग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भ्रष्टाचार विरकाल रुपमा फैलिएको बताउनुभएको छ । वाईसीएल नेपालले शनिवार

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प भएको बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा युवाहरुलाई अवसर दिने बताउनुभएको छ ।

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका

विघटित प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सडक संघर्षमा होमिएको नेकपा (एमाले)ले काठमाडौंमा वृहत जनसभा आयोजना गरेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् ।

काठमाडौं । वर्तमान सरकार गठन र प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै आएको नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ

गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।

परम्परागत राजनीतिक दलहरुप्रति जनताको विश्वास गुम्दै गएका बेला लामो समय सत्तामा बसेर अहिले बाहिरिएको एमालेले भोलेन्टियर फोर्स गठन गरेको छ

प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि