२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र मात्रै होः देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रको प्रतिष्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिनुभयो

प्रकाश ज्वालाको बचाउ गर्दै माधव नेपालले भने – सूचनाको अभावमा…

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न

सरकारले रंगभेदी विभेद गर्योः सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाउनुभएको छ । सोमवार माईतीघर मण्डलामा

मेलम्चीको पानी युद्धस्तरमा काठमाडौंवासीलाई वितरण गरियोस्ः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौंवासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सोमवार काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा

मिसन–८४ हैन, भिजन–९४ सुरु गरौँ: महामन्त्री शर्मा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी नारा मिसन ०८४ होइन, देश बनाउने स्पष्ट भिजन ०९४ सुरु गर्नुपर्ने बताउनुभएको

म काँग्रेस भित्र कुनै तरंग ल्याउने पक्षमा छैनः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ काँग्रेस भित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको

ओलीको प्रश्न: आन्दोलन भइरहेको ठाउँमा हुलहुज्जत गर्न मन्त्री किन गएको…

उहाले भन्नुभयो , ‘मान्छे किन मारिनुपर्यो ? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्यो? नगइ नहुने त्यहाँ के पर्यो ?

मन्त्री ज्वालाको स्पष्टिकरण: बालकुमारी सडक अवरोध भएको थाहा भएन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले

शेखरको प्रश्न- हामी देउवाको इसारमा हिँड्ने, तर उहाँ कसको इसारामा…

नेता कोइरालाले भन्नुभयो- हामीहरूको सर्वेसर्वा त सभापति शेरबहादुर देउवा हो । हामी उहाँकै इसारमा हिँड्ने हो । तर, उहाँ कसको

श्रम र यातायातमन्त्रीको भुमिकाबारे छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भुमिकाबारेमा

युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको…

काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको बताउनुभएको छ ।

बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता दिँदैछौं: गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ

शेखरको कटाक्ष: योभन्दा बढी सुशासनको नमूना अरु के होला ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा विश्वविद्यालयसम्बन्धी कानून ल्याएर सुशासन कायम गर्ने

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक रु ६० लाख जोगिने

काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल

१६औँ योजना सङ्क्षिप्त र कार्यान्वयन योग्य बनाउँछौँ : उपाध्यक्ष डा…

काठमाडौँ: वर्तमान सरकारले जिम्मेवारी सम्हालेको एक वर्ष बितेका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गर्नुहुँदै यो अवधिमा सुशासन, समृद्धि

बालकुमारी प्रकरण: भौतिकमन्त्रीको लापरवाहीले दुर्घटना भयो – महामन्त्री थापा

उहाँले समितिले मन्त्रीको लापरवाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताउनु भयो । उहाँले लापरवाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताउनु भयो ।

गृहमन्त्रीलाई रविले भने– भुसको थुप्रोमुनि हराएको सियो भेटिएला तर तपाईंहरूमा…

नैतिकताको कुरा यहाँ नगरौँ । भुसको थुप्रोमुनि हराएको सियो भेटिएला । समुन्द्रमा हराएको टाइटानीक भेटिएला । तपाईंहरूलाई नैतिकता खोज्ने दुस्साहस

गृहमन्त्रीले भने- बालकुमारी घटनामा सुरक्षा कमजोरी भयो

उनले भने- फिल्डमा खटिएका प्रहरीको कमाण्डर, मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा पनि त्रुटि रहेको छ ।

मन्त्री नगएको भए दुर्घटना हुँदैनथ्यो- आइजिपी कुँवर

मन्त्री उक्त मार्ग हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको भन्दै उहाँले बालकुमारीमा

बालकुमारी घटनामा भौतिकमन्त्रीको आगमनले स्थिति असामान्य बन्यो: गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताउनुभएको