१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘१०० रुपैयाँ भन्सार नीति’ खारेज गर्न गगन थापाको माग, सीमा…

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीको भ्रमणपछि सीमा क्षेत्रमा लागू गरिएको भन्सारसम्बन्धी नीतिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। सीमा क्षेत्रका नागरिकहरूसँगको अन्तर्क्रियापछि थापाले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार बुझाउनुपर्ने व्यवस्था व्यवहारमा अत्यन्त कष्टकर र अव्यावहारिक बनेको बताएका छन्। उनका अनुसार उक्त नीतिले दैनिक रूपमा

सरकारका निर्णयप्रति विपक्षी दलको आपत्ति, ९ बुँदे माग सार्वजनिक

नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा बसेको संयुक्त बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापा र

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार

काठमाडौं । उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्कनुभएको छ । स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख

कूटनीतिज्ञसँग भेटघाटमा नयाँ अभ्यास, प्रधानमन्त्री शाहसँग ट्रम्पका दूतको भेट अनिश्चित

उनले शुक्रबार वा शनिबार प्रधानमन्त्रीसँग भेटका लागि समय मागे पनि अहिलेसम्म भेट सुनिश्चित नभएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

निजी क्षेत्रबीच व्यावसायिक एकता र सहकार्यमा पूर्वअध्यक्ष मल्लको जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका छाता संगठनहरूबीच व्यावसायिक एकता र

काठमाडौं उपत्यका विकास प्राधिकरणमा विकास आयुक्त पदका लागि आवेदन आह्वान

काठमाडौं — शहरी विकास मन्त्रालयअन्तर्गत सिफारिस समितिको सचिवालयले काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए) को विकास आयुक्त पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति

राष्ट्रपति पौडेल अध्यादेश बारे कानुनविदसँग परामर्श गर्दै

सुशासन कायम गर्ने, सरकारी सेवाप्रवाहलाई बढावा दिने तथा प्रशासनलाई राजनीतिमुक्त गर्नेगरी सरकारले सिफारिस गरेका अध्यादेश बारे राष्ट्रपति रामचन्द्र पौडेलले आज

कार्यसम्पादनमा देखिएका अवरोध हटाउन अध्यादेश: असिम शाह

यो अध्यादेशहरू कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई विशुद्ध रूपमा नागरिकको हित र राज्य संयन्त्रको प्रभावकारिताका लागि ल्याइएको छ।

अध्यादेशमा सरकारको स्पष्टिकरण यस्तो छ

यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको हो।

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न दलहरुको आग्रह

काठमाडौँ। विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका

बजेट अधिवेशन बोलाउनुपर्ने समयमा अध्यादेश सिफारिस गरेर सरकारले दुई तिहाई…

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले बजेट अधिवेशन बोलाउनुपर्ने समयमा पाँचवटा अध्यादेश सिफारिस गरेर झन्डै

तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा

२०७८ फागुन ९ गते पार्टीको निर्णयअनुसार अध्यक्ष पदको जिम्मेवारी पाएको उल्लेख गर्दै उनले त्यसयता संगठनलाई सक्रिय, सशक्त र अनुशासित बनाउने

सभामुख अर्यालसँग संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक याहियाको शिष्टाचार भेट

काठमाडौं ।  सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ

राष्ट्रिय सभाका लागि कांग्रेस सचेतकमा परियार मनोनित

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम उक्त मनोनयन गरिएको संसदीय दलले

कान्छाराम कारबाहीमा: रामेछाप जिल्ला सभापतिबाट निलम्बन

अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेल सम्मका लागि पुर्ण बहादुर तामाङ (कान्छाराम) लाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति

घरबारविहीनको व्यवस्थापनको जिम्मा सरकारले लिन्छः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज

‘अध्यादेश मोह’ माथि पूर्वन्यायाधीश खतिवडाको कटाक्ष, उही पुरानो रोगको पुनरावृत्ति

हाम्रा सरकारमा बस्नेहरुमा सँधै अध्यादेश मोह, हामी जनता अध्यादेशबाटै शासित हुन अभ्यस्त !!

रास्वपाका सांसदलाई रविको १२ बुँदे निर्देशन

जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत सङ्कलन र ब्यबस्थापनमा सरकार जिम्मेवार

एमसीसी सहयोगमा धानखोला–लमही सडक स्तरोन्नतिको काम सुरू

एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा शुभारम्भ गरेको छ ।

रास्वपा संसदीय दल बैठक: सेवा संस्कार परिवर्तनदेखि सुशासन र संगठन…

हालका अध्यादेशहरू कसैलाई क्षति पुर्‍याउने वा फाइदा दिने उद्देश्यले नभई आवश्यक सुधारका लागि ल्याइएका र कानुनी प्रक्रियाअनुसार अघि बढाइएका बताइएको