२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको…

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राख्नु भएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री बस्नेतले नेपालको जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी निजी

नेपाल वायुसेवा निगममा देखिएको अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न

प्रशिक्षार्थी कर्मचारी राख्ने शिक्षामन्त्री श्रेष्ठको निर्णयप्रति नेकपा एसका उपाध्यक्ष पाण्डेको…

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रशिक्षार्थी कर्मचारी भर्ना सम्बन्धि कार्यविधि ल्याउनुको कारणबारे संसदलाई जानकारी गराउन

प्रतिनिधि सभामा बिमस्टेक बडा पत्रको प्रावधानमाथि छलफल शुरु

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल शुरु भएको छ

प्रधानमन्त्री प्रचण्डले रेशम र रञ्जितासँग गरे छुट्टाछुट्टै छलफल

सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच विवाद बढ्दा नाउपा भित्र खटपट बढेको छ ।

अहिलेका असन्तुष्टिलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान सकिन्छ: महासचिव चन्द

काठमाडौँ । समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेका असन्तुष्टिहरुलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न

प्रतिनिधिसभा: चीनसँग जोडिएका नाका पुन: सञ्चालनको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कोभिड–१९ पछि बन्द रहेका चीनसँग जोडिएका नाका पुन: सञ्चालनको माग गरिएको छ । बैठकको शून्य

सहकारी प्रकरणमा रास्वपाका नेताहरुको नाम जोडिएपछि गृहमन्त्री: प्रश्न उठ्दैमा आत्तिहाल्नु…

उहाँले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताउनु भयो । उहाँले प्रमाणित भएको कुरा र

राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या भयो: सोविता गौतम

काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायाधिश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । न्यायाधीश नियुक्तिको विषयलाई

बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमालेका चार मन्त्री थपिँदै

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेका चार जना सांसदलाई

पर्यटन ऐन तत्काल परिमार्जन गर्न आवश्यक: एमाले सांसद भट्टराई

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गर्नुभएको छ

गृहमन्त्रीलाई काँग्रेस सांसद यादवको आग्रह– आरोपलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नुस्

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको छ । मंगलवार

राजधानीका सडकमा हर्क: ८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकाे…

मेयर साम्पाङ ८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’ लेखिएको ब्यानर बोकेको एकल रुपमा उभिनु भएको

प्रतिनिधि सभा बैठक जारी

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुन: संरचना गर्न खोजिरहेको छ: मन्त्री…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुन: संरचना गर्न खोजिरहेको बताउनुभएको छ । मंगलवार

नाउपा बिवाद: बागमती र गण्डकी अध्यक्ष पार्टीबाट निष्कासित

संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला नेताहरूलाई हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी

रमा आलेमगरले लिइन् बागमतीमा विनाविभागीय मन्त्रीको सपथ

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी रमा आलेमगरले विनाविभागीय मन्त्रीमा गोपनीयताको शपथ लिएकी छन् ।

कांग्रेसले आज इलाम र बझाङको उम्मेदवार छान्ने

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाएका छन् ।

प्रतिनिधिसभाको बैठक आज, तीन जना मन्त्रीले जवाफ दिँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा तीन जना मन्त्रीले

समाजवादी मोर्चाको अन्तरक्रिया आज

काठमाडौं । समाजवादी मोर्चा, नेपालले आज काठमाडौंमा अन्तरक्रिया गर्दै छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मध्याह्न १२ बजे मोर्चाले अन्तरक्रिया