१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालिक बन्न रहर गर्नेहरूका लागि रास्वपा होइन: रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मालिक बन्न रहर गर्नेहरूका लागि रास्वपा उपयुक्त नभएको बताउनु भएको छ ।

संसद परिसरमा संञ्चारकर्मीहरु लाई प्रतिक्रिया दिदै लामिछानेले यस्तो बताउनु भएको हो । पछिल्ला दिन रास्वपाका सासदहरुको विवादित अभिब्यक्ति निरन्तर आएपछि लामिछानेले जनताको सेवक हुनु पर्ने जनाउदै मालिक बन्न नहुने बताउनुनु भयो ।

उहाँले खगेन्द्र सुनार , बिश्वराज पोखरेल लगायत सांसदहरुको अभिव्यक्तिका बिषयमा पार्टीको अनुशासन समितिले मिहिन रुपमा अध्यायन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले नेताका रूपमा आफु नागरिकको घर(घर पुग्न नसकेपनि नीतिका रूपमा हामि सबैको घरमा पुग्ने बताउनु भयो ।

यो पनि पढ्नुहोस- ‘माननीय’ शब्दको हुर्मत लिँदै माननीयहरु