१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संवैधानिक आयोगका सुझावलाई कार्यान्वयन गर्छौं : मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संवैधानिक आयोगका सुझावलाई प्रदेश सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ । आज मधेशी आयोगले आयोजना गरेको कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहमा मधेश समुदाय लक्षित कार्यक्रमसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले आयोगका सुझावलाई सङ्घीय सरकारको सिफारिस र सुझाव निष्पक्षरुपमा प्रदेश सरकारले लागू गर्ने बताउनुभयो । मुख्यमन्त्री

दोस्रो पटक प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । बुधबार त्रिवि शिक्षण अस्पताल महारागञ्जमा करिव

एक तिहाइ महिलालाई क्रियाशील सदस्यता दिन माग

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले न्यूनतम एक तिहाइ महिलाई पार्टीको क्रियाशील सदस्यता वितरण गर्नुपर्ने माग गरेको

अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न : मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले सम्पदाको संरक्षण र संवद्र्धन गर्दा पुरातत्व विभागले अड्चन खडा

सङ्घीय सरकारले पुरानै मानसिकतालाई महत्व दियो : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी, पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी दूरगामी सोच निर्धारण

विकल्प दिएर मात्र संरचना हटाउन काँग्रेसको माग

दमक । नेपाली काँग्रेस झापा, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले दमक–६ र ७ का सडक आसपासका अव्यवस्थित बसोबासीको

नेताहरूबीचको एकता नै आजको आवश्यकता हो : मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेप्रति खबरदारी आवश्यक रहेको बताउनु भएको

राजदूत पौडेलको फिर्ती : ओली–प्रचण्ड झगडाको पछिल्लो प्रमाण

काठमाडौँ — सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई १५

‘मिडियाहरु जनता र मुलुकप्रति उत्तरदायी हुनुपर्छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न संञ्चारमाध्यमलाई

‘पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता लिन आग्रह’

काठमाडौं । समाजवादी पार्टी नेपालले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभा बैठकमा

मन्त्री गुरुङको १०० दिनः सबै तहमा पुनःस्थापना कोष घोषणा

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसारमा पीडितको तत्काल उद्धार तथा संरक्षण गर्न सबै

न्याय माग गर्दै बास्कोटाले गरे मुद्दा दायर

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका छन् । शुक्रबार बास्कोटाले आफ्ना

प्रधानमन्त्री ज्यु, पूर्व प्रवक्ताको प्रवक्ता नबनिदिनोस् : शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई गोकुल बाँस्कोटाको प्रवक्ता नबन्न आग्ह गरेका छन्।

कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ : मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गर्नुभएको छ । आज एक सन्देश जारी

वैकल्पिक राजनीतिको उर्जा साझा पार्टीभित्र मात्र: संयोजक मिश्र

लुम्बिनी । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपालको वैकल्पिक राजनीतिको उर्जा साझा पार्टीभित्र मात्र रहेको दाबी गरेका छन् । मिश्रले

सरकार चुरे संरक्षण र व्यवस्थापनको विषयमा गम्भीर : मन्त्री बस्नेत

काठमाडौं । बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले सरकार चुरे संरक्षण र व्यवस्थापनको विषयमा गम्भीर रहेकाले थप प्रभावकारी ढंगले

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री

एमसीसी खारेजको माग गर्दै प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्नुपर्न र नेपाली भूमिमाथिको भारतीय हस्तक्षेपविरद्ध अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

महंगो शासकिय स्वरुप परिर्वतन गर्नुपर्छ : तामाङ

काठमाडौं । सत्तारुढ दलकै सांसदले राज्यले धान्न नसक्ने गरि साधरण खर्चको अनुपात बढ्दै गईरहेको भन्दै महंगो शासकिय स्वरुप परिर्वतन गर्नुपर्ने

कमिसन बिना नेकपा एक कदम पनि चल्न सक्दैन: गिरी

काठमाडौं । सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताउनुभएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा समय